समाचारको विधा

रघुगंगा गा.पा.

रघुगंगा हाइड्रोपावरको चौथो साधारणसभा सम्पन्न

बेनी । म्याग्दीमा ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजना निर्माण गरिरहेको रघुगंगा हाइड्रोपावरको चौथो साधारणसभा बुधबार काठमाडौमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष समेत रहनुभएका नेपाल बिद्युत प्राधिकरणका कायम मुकायम निर्देशक

अरुणालाई जिताउन म्याग्दीमा भलिबल संघको अभियान

बेनी । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड अन्तरगतको पिपुल्स च्वाइसको मनोनयनमा परेकी राष्ट्रिय महिला भलिबल टिमकी क्याप्टेन अरुणा शाहीलाई बिजयी गराउन गृहजिल्ला म्याग्दीमा अभियान सञ्चालन भएको छ ।

रघुगंगाको गाउँसभामा मतदानबाट बेगमा अस्पताल बनाउने निर्णय

स्थानीय तह थप र पिप्लेको वडा बिभाजन गर्न सिफारिस बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले बहुमतको आधारमा गाउँसभाबाट अस्पताल बनाउने ठाउँ छनौट गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नबौ गाउँसभाले बहुमतको आधारमा

रघुगंगाको शिक्षा र वातावरण तथा प्राकृति स्रोत संरक्षण ऐन पारित

अस्पताल बनाउने ठाउँको बिवाद अझै सुल्झिएन बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको जारी नवौ गाउँसभाको दोस्रो दिन शुक्रबार शिक्षा र स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन पारित भएको छ । शिक्षा ऐनले पालिका भित्रका

यस्तो बन्दैछ रघुगंगाको प्रशासकीय भवन

मौवाफाँट । म्याग्दको रघुगंगा गाउँपालिकाले प्रशासकीय र अस्पताल भवनको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा समुदाय स्तरबाट प्राप्त भएको जग्गा ब्यवस्थापनलाई अन्तिम चरणमा पु¥याएको रघुगंगाले

गाउँसभामा पुग्यो रघुगंगाको अस्पताल बनाउने स्थान बिवाद

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिकामा उत्पन्न १० शैयाँ क्षमताको अस्पताल बनाउने ठाउँको बिवाद गाउँसभामा पुगेको छ । अस्पताल बनाउने स्थान टुङ्गाउने, बजेट संसोधन, बेरुजु फस्यौट, प्रगति समिक्षा, स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङकन

अबैध बालुवा ओसार पसार गर्ने दुई वटा टिप्पर सशस्त्रको नियन्त्रणमा

बेनी । अबैध रुपमा बालुवा ओसार पसार गर्ने दुई वटा टिप्परलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । रघुगंगा गाउँपालिका–१ बेगखोला स्थित ओमकारेश्वर कन्ट्रक्सनको अस्थाई क्रसर उद्योगबाट बिक्रीका लागि बालुवा बोकेर गलेश्वर ल्याइएको टिप्परलाई

दिवंगत आमाको नाममा बिद्यालयमा प्रवेशद्धारा बनाउन सहयोग

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिका एक व्यक्तिले दिवंगत आमाको नाममा स्थानीय मुक्तिधाम माविमा प्रवेशद्धारा बनाउन आर्थिक सहयोग गर्नुभएको छ । हाल बेल्जीयममा रहनुभएका भगवतिका राजेन्द्र कार्की (इन्द्र) र उहाँकी श्रीमति देवी

प्रदेश सरकारको सहयोगमा मौवाफाँटमा प्रहरी चौकीको भवन निर्माण सुरु

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकीको भवन निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा निर्माण हुन लागेको भवनको प्रहरी नायव उपरिक्षक किरणजंङ्ग कुँवरले बुधबार

पिप्लेमा रघुगंगाको कोरोना अस्पताल तयार

पिप्ले । रघुगंगा गाउँपालिका–३ पिप्लेमा कोरोना अस्पताल स्थापना भएको छ ।कोरोना संक्रमितको उपचारका लागि रघुगंगा गाउँपालिकाले कोरोना अस्पताल बनाएको हो । पिप्ले स्वास्थ्य चौकीको पुरानो भवन मर्मत गरेर ५ शैयाको कोरोना अस्पतालका स्थापना गरेको गाउँ