समाचारको विधा

रघुगंगा गा.पा.

रघुगंगाको दुर्गम बस्तीमा बिद्युतीकरण गर्न हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी

म्याग्दी । म्याग्दीको भौगोलिक रघुगंगा गाउँपालिका–६ को बिभिन्न बस्तीमा बिहिबार हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको छ । रघुगंगा गाउँपालिकाले सिम्रिक एयरको हेलिकप्टरबाट बेनी देखि रायखोर र मुलपानीमा ट्रान्सफर्मर ढुवानी गरेको हो । सडक

जनप्रतिनिधिको चाडपर्व खर्च कोरोना कोषमा

बेनी, ५ कात्तिक ः म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिहरुले प्रदेश कानुन बमोजिम चाडपर्व खर्च वापत प्राप्त गरेको रकम कोरोना कोषमा जम्मा गर्न थालेका छन् । कोरोना नियन्त्रण, विपद् प्रभावितको ब्यवस्थापनका लागि चन्दा संकलन गर्ने तर

म्याग्दीमा प्रशारण लाइनको तारमुनी पर्ने जग्गा र संरचनाका धनीलाई दश करोड क्षतिपुर्ति बाडिदै

बेनी । निर्माणको अन्तिम चरणमा पुगेको २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइनको तारमुनी पर्ने घर–जग्गाको क्षतिपुर्ति वितरण सुरु भएको छ । कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजनाले पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोट देखि म्याग्दीको

बेगका प्रताप सिंजालीको मृत्यु रहस्यमय

प्रहरीले थाल्यो अनुसन्धान बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगका २५ वर्षीय प्रताप सिंजालीको मृत्यु रहस्यमय बनेको छ । यही असोज ६ गते साथीहरुसँग भगवतिको पर्यटकीय स्थल रुइसे घुम्न जाँदा घाइते र बेहोस भएका सिंजालीको १६ गते राती

भगवतिकी सलिना भण्डारी पाँच दिनदेखि वेपत्ता

बेनी । म्याग्दीको रघुगंगा गाउपालिका–२ भगवतिको साझपानिकी पाँच दिनदेखि बेपत्ता भएकी छिन् । किनमेलका लागि भनेर बेनी आएकी २४ वर्षीय भण्डारी घर नफर्किएको, आफन्तकहाँ पनि नगएको र मोवाइलमा पनि सम्पर्क बिहिन भएपछि परिवार खोजिमा जुटेका छन् । असोज

जहाँ मोवाइलमा कुरा गर्न डाडा र रुख चढ्नुपर्छ (भिडियो सहित)

बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुबिधाबाट बञ्चित छन् । रघुगंगा–८ कुइनेमंगले, –७ चिमखोला, धवलागिरी– २ लुलाङ, –४ बगर र वडा न. ५ मल्कवाङमा मोवाइल सेवा बिस्तार हुन सकेको छैन् । यस क्षेत्रमा सरकारी र