स्याउलीबजारमा कसले खोल्यो दर्ता बिनै क्रसर ?
बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्याउलीबजारमा दर्ता बिनै क्रसर उद्योग स्थापना भएको छ ।
क्रसर सञ्चालन सम्बन्धी मापदण्ड र प्रक्रीया पुरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता समेत भएको छैन् । रघुगंगा गाउँपालिका–२ का!-->!-->!-->…
