पोखरेबगर–चित्रे सडकमा ठेकेदारको बदमासी
बेनी । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिवाङ–शिख–फलाते हुदै चित्रे जोड्ने सडक निर्माणमा ठेकेदारले बदमासी गर्न थालेका छन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइद्धारा सञ्चालित आयोजनाको सडक!-->!-->!-->…
