लायन्स क्लब अफ बेनी पिस सिटीको नयाँ नेतृत्व चयन
बेनी । लायन्स क्लव अफ बेनी पिस सिटिको शुक्रबार सम्पन्न छैठौ अधिवेशनबाट वर्ष २०२१÷०२२ का लागि नयाँ कार्यसमिति चयन भएको छ ।
सुबर्ण रिजालको अध्यक्षतामा गठन भएको क्लवको प्रथम उपाध्यक्षमा भोजबहादुर रिजाल, दितृय उपाध्यक्षमा सन्दिप खत्री,!-->!-->!-->…
