दूधेखोलाको बाढीले एक घर बगायो, ४५ घर जोखिममा, बेनी–बरंजा सडक अवरुद्ध
बेनी । म्याग्दीको बेनी –३ दूधेखोलामा सोमबार बिहान बाढीले एक घर बगाएको छ । ४५ घरधुरीको बसोबास रहेको दूधेखोलाको बस्ती बाढी र कटानको जोखिममा परेको छ ।
भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो खसेर दूधेखोलामा आएको बाढीले कटान!-->!-->!-->…
