दिच्याम इन्टरनेट बिस्तार कार्यक्रमको आम्दानी खर्च बिबरण सार्वजनिक
बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामको इन्टरनेट बिस्तार कार्यक्रमको आम्दानी खर्च बिबरण मंगलबार सार्वजनिक गरिएको छ ।
भगवति आधारभूत बिद्यालयको ब्यवस्थापन समितिका अध्यक्ष कर्ण रोकाको अध्यक्षतामा दिच्यामको इन्टरनेट बिस्तार अभियानका!-->!-->!-->…
