घोडेपानी–प्यारीबाराही जोड्ने नयाँ पदमार्ग
घोडेपानी, म्याग्दीको पर्यटकीय स्थल घोडेपानी देखि प्यारीबाराही ताल जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ ।
अन्नपूर्ण गाउँपालिकाले पहिचान गरेको घोडेपानी–प्यारीबाराही ताल पदमार्गमा प्रदेश सरकारले पुर्बाधार निर्माण सुरु गर्न लागेको हो ।!-->!-->!-->…
