बेनीमा सिलाई कटाई तालिम सुरु
बेनी । बेनीमा सोमबारदेखि ब्यवसायिक सिलाई कटाई तालिम सुरु भएको छ । बेनी नगरपालिकाद्धारा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रमको आयोजनामा सञ्चालन भएको तालिममा १५ जनाको सहभागिता छ ।
२०७८ असार ९ गतेसम्म सञ्चालन हुने तालिमको!-->!-->!-->…
