बिममा माओवादी केन्द्र र जनवर्गीय संगठनको वडा कमिटी पुनगठन
बिम । नेकपा माओवादी केन्द्रको मालिका गाउँपालिका–७ बिममा पार्टी र जनवर्गीय संगठनको वडा कमिटि पुनगठन भएको छ ।
बिममा आइतबार भएको कार्यकर्ता भेलाले पार्टी, वाइसीएल र दलित मुक्त मोर्चा पुनगठन गरेको हो । धनकुमार पाइजा इञ्चार्ज, वुद्धीबहादुर!-->!-->!-->…