म्याद नाघेका सामान जफत
बेनी । बेनीमा बिहिबार बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका सामान जफत गरेर नष्ट गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा प्रशासन, बेनी नगरपालिका, प्रहरी, कृषि ज्ञान केन्द्र र उद्योग बाणिज्य संघका प्रतिनिधीको टोलीले एक!-->!-->!-->…
