पुलाचौरमा भएको सामुहिक बलात्कारको अनुसन्धान र संलग्नको खोजीमा प्रहरी परिचालन
बेनी । म्याग्दीको बेनी नगरपालिका ५ मा भएको सामुहिक बलात्कारको घटनाका बिषयमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान र फरार अभियुक्तहरुको खोजीलाई तिब्रता दिएको जनाएको छ ।
कात्तिक २ गते (मंगलबार) राती भएको घटनाका पिडितले चार दिनपछि शुक्रबार!-->!-->!-->…
