समाचारको विधा

स्थानीय

मंगलामा अत्यावश्यक बाहेकका सेवा बन्द

बेनी । कर्मचारीमा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएपछि म्याग्दीको मंगला गाउँपालिकाले आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले एक सूचना जारी गर्दै कार्यालयका अत्यावश्यक र आन्तरिक काम

नहर मर्मतमा रणवाङबासीको श्रमदान

म्याग्दी । बाढीले नहर बगाएपछि म्याग्दीको मंगला गाउँपालिका–२ रणवाङ र मालिका गाउँपालिका–६ दुखुमा सिचाईको समस्या भएको छ । म्याग्दी जिल्लामै राम्रो धान खेती हुने रणवाङ र दुखुको खेतमा यसपाली सिचाई अभावका कारण उत्पादन प्रभावित हुने कृषकको

मंगलाका २ जनामा कोरोना पुष्टि

बेनी । कन्ट्याक ट्रसिङमा परेका म्याग्दीको मंगला गाउँपालिकाका दुई जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । मंगला गाउँपालिका–४ की २६ वर्षिया महिला र मंगला–५ का २४ वर्षका पुरुषमा शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य

मालिका–३ मा केन्द्रीय लाइनको बिद्युत पुग्यो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको ३ नम्बर वडामा पहिलो पटक केन्द्रीय प्रशारण लाइनको बिद्युत पुगेको छ । नेपाल बिद्युत प्राधिकरणले सौरबोट, इग्रे, डाडागाउँ र किटिनीमा केन्द्रीय प्रशारण लाइनको बिद्युत बिस्तार गरेको हो । सौरबोटका १५,

भानु माविमा अक्षयकोष स्थापना

बेनी । बेनी नगरपालिका–१ रत्नेचौरको भानू माविमा शुक्रबार दुई लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । गौरीकुमारी स्मृति अक्षयकोष स्थापनाका लागि दाताले दुई लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । कोषका संरक्षक लालबहादुर बोगटी र अध्यक्ष

रक्तक्यान्सरबाट थलिएकी सरुलाई मंगला युथ क्लवको सहयोग

बेनी । रक्तक्यान्सर रोगबाट थलिएकी मंगला गाउँपालिका–५ किमचौरकी ९ वर्षीया सरु बि.क.को उपचारका लागि बाबियाचौरको मंगला युथ क्लबले आर्थिक सहयोग गरेको छ । क्लबले बाबियाचौर बजार लगायतका ठाउँमा घरदैलो गरेर संकलन गरेको ६० हजार रुपैयाँ सरुकी आमा

धवलागिरीको एकबाट अर्को गाउँमा आवत जावत बन्द

टोल टोलमा कटुवाल परिचालन बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले कोरोना ¬(भाइरस) फैलिन नदिन एकबाट अर्को गाउँमा आवत जावत बन्द गराएको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै शुक्रबारदेखिनै लागू हुने गरि एकबाट अर्को वडा र एउटाबाट

मालिकाको विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना बनाउन छलफल

बेनी । मालिका गाउँपालिकाको विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि बिहीबार दरवाङमा प्रारम्भिक छलफल सम्पन्न भएको छ । युएसआइडीको सहयोगमा पारिस्थितिक प्रणालीमा आधारित अनुकल तथा कोभिड–१९ प्रतिकार्यका लागि स्थानीय सरकारको क्षमता

धवलागिरीको बिशेष गाउँसभा सम्पन्न

तीन करोड ४९ लाख बजेट बिनियोजन, उत्कृष्ट कर्मचारीलाई सम्मान मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको बिशेष गाउँसभा बिहीबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष रेशम छन्त्यालले

रेडक्रसद्धारा पहिरो पिडितलाई राहत बितरण

बेनी । नेपाल रेडक्रस सोसाइटीले म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा पहिरोबाट आफन्त र घरबास गुमाएकाहरुलाई राहत वितरण गरेको छ । रेडक्रसको केन्द्रीय कार्यसमितिले जिल्ला शाखा मार्फत स्थानीय तह र वडा कार्यालय मार्फत समन्वय गरेर ९३