दूधेखोलाका बाढी पिडितलाई माओवादी केन्द्रको राहत (भिडियो सहित )
बेनी । म्याग्दीको बेनी नगरपालिका–३ दूधेखोलाका बाढी पडितलाई नेकपा माओवादी केन्द्रले आइतबार राहत उपलब्ध गराएको छ । वडा अध्यक्ष पदम पुन र सदस्य गेमबहादुर घर्तिको रोहबरमा माओवादीका नेताहरुले रु. २५ हजार नगद बितरण गर्नुभएको हो ।
माओवादीका!-->!-->!-->…
