ताकमको शिबिरमा ६८ वटा ब्यवसाय र उद्योग दर्ता

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –७ ताकममा मंगलबार ब्यवसाय दर्ता शिबिर सम्पन्न भएको छ ।

Bhautik ministry notice about road

म्याग्दी उद्योग बाणिज्य संघ धवलागिरी बजार इकाइ र घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा दुई दिन शिबिर सञ्चालन भएको थियो ।

शिबिरमा ६८ वटा उद्योग र ब्यवसाय दर्ता गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...