सिंगामा माओवादीको टोल कमिटी
बेनी । बेनी नगरपालिका–४ सिंगामा नेकपा माओवादी केन्द्रले पार्टी र वाइसीएलको टोल कमिटी गठन अभियानलाई निरन्तरता दिएको छ ।
यसैक्रममा साबिक सिंगा गाबिसको वडा न. ६ मा बुधबार यादब पौडेलको अध्यक्षतामामाओवादीको २१ र प्रकाश घर्तिको अध्यक्षतामा!-->!-->!-->…
