समाचारको विधा

स्थानीय

खिवाङबासीद्धारा अन्नपूर्णको केन्द्र सार्न माग

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ शिवाङका बासिन्दाले निशूल्क जग्गा दिने प्रतिवद्धता सहित हाल पोखरेबगरमा रहेको पालिकाको केन्द्र सार्न प्रस्ताव गरेका छन् । यसअघि गाउँपालिका स्तरमा खिवाङमा गाउँपालिकाको केन्द्र बनाउनुपर्ने आवाज

म्याग्दीको सुरक्षा अवस्थाबारे छलफल

बेनी । बेनीमा आइतबार म्याग्दी जिल्लाको पछिल्लो सुरक्षा अवस्थाका बिषयमा सरोकारवालाहरुबीच छलफल भएको छ । नवआगन्तुक प्रहरी नायब उपरिक्षक श्यामकुमार राइले राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, ब्यवसायी, नागरिक अगुवा लगायतहरुबसँग सुरक्षा

रत्नेचौरमा लिफ्ट खानेपानी आयोजनाको शिलन्यास

रत्नेचौर । बेनी नगरपालिका–१ मा रत्नेचौर लिफ्ट खानेपानी आयोजना निर्माण सुरु भएको छ । खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले ६ करोड ७६ लाख रुपैयाँको लागतमा आयोजना निर्माण सुरु गरेको हो । सिम स्थित कालीगण्डकी नदी किनारबाट

नारच्याङमा आयोजित स्वास्थ्य शिबिरबाट साढे चार सय लाभान्वित

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा शनिबार आयोजित निशूल्क बृहत स्वास्थ्य शिबिरबाट साढे चार सय जना लाभान्वित भएका छन् । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, अन्नपूर्ण गाउँपालिका र अन्नपूर्ण युवा क्लब नारच्याङको

ठुलोबगरमा सडक पुुग्यो (भिडियो रिपोर्ट सहित )

ठुलोबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को ठूलोबगर सडक सञ्जालमा जोडिएको छ । बेनी–जोमसोम सडकको छेउ र गाउँपालिकाको केन्द्र पोखरेबगरको नजिकै रहेको ठूलोबगरमा पहिरो पटक सडक सुबिधा पुगेपछि स्थानीयबासीमा खुसीयाली छाएको छ । अन्नपूर्ण

भगवति आधारभूतमा ब्यवस्थापन समिति गठन

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याममा रहेको भगवति आधारभूत बिद्यालयमा शुक्रबार ब्यवस्थापन समिति गठन भएको छ । कर्णबहादुुर रोकाको अध्यक्षतामा गठन भएको समितिको सदस्यमा बेगप्रसाद रोका, चक्र गुरुङ्ग, चन्द्रबहादुर बिक, तिलकुमारी

स्तनक्यान्सर पिडितलाई हेम माविका पुर्ब बिद्यार्थीको सहयोग

बेनी । धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माविका पुर्ब बिद्यार्थीहरुले स्तन क्यान्सरबाट थलिएकी सोही बिद्यालयकी अर्की पुर्ब बिद्यार्थीलाई बिहीबार आर्थिक सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका–३ की कृृष्ण थापा मल्लको

बेनीमा भूमी सम्बन्धी समस्या समाधान आयोगको इकाई स्थापना

बेनी । बेनीमा बिहीबार भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाई स्थापना भएको छ । बेनी नगरपालिका क्षेत्रका भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबास भएकाहरुको लगत संकलन गर्ने उद्देश्यले आयोगका सदस्य एकबहादुर रानाको उपस्थितिमा इकाई

मिस्ट्रीखोलाको परिक्षण सुरु

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलबिद्युत आयोजनाको परिक्षण सुरु भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रर्वद्धक रहेको मिस्ट्रीखोलामा निर्माण भएका संरचना तथा जडान

म्याग्दीकालीको साधारणसभा र भवन उद्घाटन

बेनी । बेनीमा रहेको म्याग्दीकाली सञ्चार सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । साधारण सभाको अवसरमा संस्थाको नयाँ भवनको उद्घाटन गरिएको छ । साधारणसभा तथा नवनिर्मित भवनको उद्घाटन् गर्दै बेनी नगरपालिकाका प्रमुख