दर्मिजामा गुणस्तर नियन्त्रण सम्बन्धी तालिम

Sinchai Khanipani notice

दर्मिजा । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्मीजामा शुक्रबार योजना निर्माण पुर्ब गुणस्तर नियन्त्रण सम्बन्धी तालिम सम्पन्न भएको छ ।

खानेपानी, जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय म्याग्दीले निर्माणाधिन दर्मीजा सिचाई आयोजनाको उपभोक्ता समितिका पदाधीकारी, टोल सुधार समिति र उपभोक्ताहरुलाई तालिम दिएको हो ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news

सिचाई आयोजना निर्माणलाई गुणस्तरीय बनाउन उपभोक्ताको भूमिका, प्राबिधिक, प्रशासनिक प्रक्रियाका बिषयमा अभिमुखीकरण गरिएको थियो । कार्यालय मार्फत दर्मीजा सिचाई आयोजना निर्माणाधिन छन् ।

कार्यालयका प्रमुख सुरेन्द्र पौडेल, इञ्जिनियर अञ्जन खत्री, अधिकृत छैटौ बाबुराम आचार्यले सहजिकरण गर्नुभएको तालिमको सञ्चालन एसोशियसन अर्गनाइजर मोतिलाल बलामीले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...