समाचारको विधा

स्थानीय

मंगलाका सबै पशुलाई खोप लगाइने

बेनी । म्याग्दीको मंगला गाउँपालिकामा पशुको पूर्ण खोप अभियान सुरु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र म्याग्दीले मंगला गाउँपालिकासँगको समन्वयमा कृषकले पालेका सबै पशुहरुलाई गोठमै पुगेर खोप लगाउन थालेको हो । बाबियाचौरमा

स्थापना दिवसको अवसरमा पश्चिम नेपालको रक्तदान

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको दरवाङमा केन्द्रिय कार्यालय रहेको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले बुधबार १४ औ स्थापना दिवस मनाएको छ । सदरमुकाममा रहेको बेनी अस्पताल परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाएको

युवा संगठन म्याग्दीको अध्यक्षमा नबिन बिक चयन

बाबियाचौर । नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल म्याग्दीको मंगलबार बाबियाचौरमा भएको प्रथम भेलाले नबिन बिश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ । सरकारले विप्लप नेतृत्वको नेकपालाई गरेको

दरवाङको निशूल्क आखाँ शिविरबाट ३१३ जना लाभान्वित

दरवाङ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मंगलबार निशूल्क आँखा शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ म्याग्दी पिस सिटी र दरवाङ म्याग्दीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखा द्धारा सञ्चालित आँखा उपचार केन्द्रको प्राबिधिक

दरवाङमा प्रथम मालिका महोत्सव आयोजना

दरवाङ । म्याग्दीको दरवाङमा महोत्सव आयोजना गरिएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मालिका बजार इकाई समिति, मालिका गाउँपालिका र युवा क्लवहरुको आयोजनामा २०७७ चैत २७ देखि २०७८ बैशाख ३ गतेसम्म प्रथम मालिका महोत्वस सञ्चालन हुन लागेको हो ।

बागलुङ–बेनी सडक दैनिक तीन घण्टा बन्द

बेनी । स्तरोन्नतिका लागि बागलुङ–बेनी सडक सोमबार देखि दैनिक तीन घण्टा बन्द हुन थालेको छ । बेनी नगरपालिका–२ हाडेभिर खण्डमा पहाड काटेर सडक बिस्तार गर्नका लागि सवारी आवत जावत बन्द गरिएको हो । बिहान ११ देखि दिउँसो २ बजेसम्म सवारी आवत जावत

बेनीमा सिलाई कटाई तालिम सुरु

बेनी । बेनीमा सोमबारदेखि ब्यवसायिक सिलाई कटाई तालिम सुरु भएको छ । बेनी नगरपालिकाद्धारा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रमको आयोजनामा सञ्चालन भएको तालिममा १५ जनाको सहभागिता छ । २०७८ असार ९ गतेसम्म सञ्चालन हुने तालिमको

गाउँपालिकाको आम्दानी गुम्यो

घोडेपानी । पर्यटक आगमन ठप्प हुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको चालु आर्थिक वर्षको आन्तरिक आम्दानी प्रभावित भएको छ । पर्यटकीय स्थल घोडेपानी, पुनहिल र तातोपानी कुण्डको प्रवेश शूल्क उठाउन नपाएपछि गाउँपालिकाको एक करोड रुपैयाँ भन्दा

रघुगंगामा मंगोल नेशनल अर्गनाईजेशनको गाउँसभा गठन

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकामा टकबहादुर पुर्जाको अध्यक्षतामा मंगोल नेशनल अर्गनाईजेशनको १५ सदस्यीय गाउँपालिका सभा गठन भएको छ । झिँमा शनिबार भएको प्रथम अधिवेशनले सो पार्टीको पालिका कमिटिको सचिवमा धनबहादुर शेरपुञ्जा, सहसचिवमा

क्षेत्री समाजको नयाँ कार्यसमिति

बेनी । लक्ष्मी कार्कीको अध्यक्षतामा क्षेत्री समाज म्याग्दीको नयाँ कार्यसमिति चयन भएको छ । समाजको शनिबार बेनीमा भएको १५ औ साधारणसभा तथा पाँचौ अधिवेशनबाट कार्र्कीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समाजको प्रथम उपाध्यक्षमा कृष्णसिंह