समाचारको विधा

स्थानीय

गाउँपालिकाको केन्द्र जोड्ने बैकल्पिक सडकमा जोखिमपुर्ण यात्रा

बेनी । म्याग्दीको मालिका गाउपालिकाको केन्द्र दरवाङ देखि धवलागिरी गाउपालिकाको केन्द्र मुना जोड्ने बैकल्पिक सडकको यात्रा जोखिमपुर्ण बनेको छ । बादिकाको उकालोमा नयाँ बैकल्पिक सडक निर्माण गर्न पुर्बाधार बिकास कार्यालय, स्थानीय प्रशासन,

भगवति बालश्रममुक्त वडा घोषणा

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीलाई सोमबार बालश्रममुक्त वडा घोषणा गरिएको छ । वडा कार्यालयमा भएको समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन

बेनीको मंगलाघाटमा निर्माणाधिन घरबाट खसेर मृत्यु

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा निर्माणाधिन घरबाट खसेर सोमबार एक जनाको मृत्यु भएको छ । तीन तला माथिबाट खसेर सख्त घाइते भएका अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका अन्दाजी ३२÷३३ बर्षका कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी

तातोपानीमा पत्रकारिता तालिम सम्पन्न

तातोपानी । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा सोमबार म्याग्दीका पत्रकारहरुका लागि क्षमता अभिबृद्धी तालिम सम्पन्न भएको छ । कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकी प्रदेश, रघुगंगा गाउँपालिका, बेनी नगरपालिका, जिल्ला समन्वय समिति

ओखरबोटमा मगर भाषा प्रशिक्षण सुरु

ओखरबोट । म्याग्दीको मालिका गाउँपालिका– ४ ओखरबोटमा तीन महिने मगर भाषा प्रशिक्षण सुरु भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा शनिबारदेखि नेपाल मगर संघ इकाई समिति ओखरबोटले आयोजना गरेको तालिमको वडा अध्यक्ष दिलिपकुमार शेरचनले शनिबार उद्घाटन

बिदेशी नागरिकको सामान फेला

बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरमा आइतबार बिदेशी नागरिकको कागजात फेला परेको छ । फ्रान्सेली नागरिक रोबिन पिपर गिभन्टको राहदानी, एक थान ब्याकअप, मोवाइल चार्जर, मोवाइल चार्जर ब्याकअप, नगद नेपाली बिस हजार, युरो एक हजार २५०,

बालबिवाह बिरुद्ध सन्देशमुलक नाटक प्रर्दशन

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाको चार वडा वडाका पाँच वटा माध्यमिक बिद्यालयमा बालबिवाह बिरुद्ध सन्देशमुलक नाटक प्रर्दशन गरिएको छ । गल्र्स फस्ट फण्डको सहयोग र धवलागिरी गाउँपालिकासँगको समन्वयमा संगम म्याग्दीद्धारा सञ्चालित

सन्दिप खत्रीको अध्यक्षमा म्याग्दी जेसिजको सर्बसम्मत नेतृत्व चयन

बेनी । म्याग्दी जेसिजको बर्ष २०२२ को शाखा अध्यक्षमा सन्दिप खत्री सर्वसम्मत हुनुभएको छ । बेनीस्थित जेसिज कार्यालयमा शनिबार भएको २२ औ बार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट खत्रीको नेतृत्वमा कार्यसमिति चयन भएको हो । खत्री म्याग्दी जेसिजको

तातोपानीमा पत्रकारिता तालिम शुरु

तातोपानी । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा शनिबार देखि म्याग्दीका पत्रकारहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु भएको छ । कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकी प्रदेश, बेनी नगरपालिका र जिल्ला समन्वय समिति म्याग्दीको

रघुगंगाको कुइनेमंगले बालश्रममुक्त वडा घोषणा

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेलाई शुक्रबार बालश्रममुक्त वडा घोषणा गरिएको छ । घ्याँसीखर्कमा भएको समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन