खानेपानी सुविधाले दैनिकी फेरियो
रत्नेचौर, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका विभिन्न बस्तीमा निजी धारा सहितको खानेपानी आयोजना निर्माण भएपछि स्थानीयको दैनिकी फेरिएको छ ।
खानेपानीका लागि मुहान, कुवा र धारामा जादा हुने समयको बचत, सरसफाईमा सहयोगका साथै दैनिकी फेरिएको!-->!-->!-->…
