धवलागिरी गाउँपाकिलामा तातोपानीको नयाँ मुहान भेटियो
बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा तातोपानीको नयाँ मुहान भेटिएको छ ।बगर गाउँ मुनीको लपचिस महजरा भन्ने ठाउँमा प्राकृतिक रुपमा तातोपानी निस्कने मुहान भेटिएको हो । नाउरा–बगर जोड्ने सडक निर्माणका क्रममा बाफ उडेको देखेपछि छाम्ने क्रममा!-->…