म्याग्दीमा चुनावको तयारी पुरा, मतदान केन्द्रमा त्रिपालको ब्यवस्था
बेनी । शुक्रबार हुन लागेको स्थानीय तह चुनावको म्याग्दीमा तयारी पुरा भएको छ ।
मतदान स्थलमा पुगेका कर्मचारी र सुरक्षाकर्मीहरुले सर्वदलीय बैठक, मतदाता परिचयपत्र वितरण र मतदान स्थल निर्माण गरेर मतदानको तयारी गरेका हुन् । मतदान स्थलमा!-->!-->!-->…
