समाचारको विधा

स्थानीय

बेनी–तातोपानी सडक कालोपत्रेको तयारी

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनी देखि तातोपानी खण्ड कालोपत्रे गर्ने तयारी भएको छ । आठ किलोमिटर दुरिको सडक बिस्तार, नाली र पर्खाल निर्माणको काम सकेर कालोपत्रे गर्न सब बेस र बेस राख्ने काम भैरहेको छ । ११ मिटर

बेनपा–८ आफ्नै भवनमा

बेनी । म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर– ८ को आफ्नै भवनबाट सेवा सञ्चालन भएको छ । नगरपालिकाले क्याम्पसचोकको भलबाढी ब्यवस्थापनका लागि अधिग्रहण गरेको जग्गामा रहेको घरलाई पुननिर्माण गरेर वडा कार्यालय सञ्चालन गरिएको हो । माघ महिनादेखि

तीन जना बेसाहराको उद्दार

बेनी । म्याग्दीको बेनीबाट मंगलबार तीन जना बेसाहराको उद्दार गरिएको छ । बेनीको खुल्ला मञ्चमा बस्दै आएका उनिहरुलाई हिंसा प्रभाबितका लागि अल्पकालिन सेवा केन्द्रले उद्दार गरेर मानव सेवा आश्रम बाग्लुङमा लगिएको हो । केन्द्रकी प्रमुख रञ्जना

जाने होइन त राम्चेको आलडाडा घुम्न ?

सुरेन गुरुङआलडाडा (राम्चे) । वरपर गुराँसको जंगल । डाडाको सम्मो फाँट । एकान्त वातावरण । पृष्ठ भूमिमा लहरै देखिने हिमशृङखला । तरतिरका ग्रामिण बस्ती । बिहान सुर्योदय र साँझमा सुर्यास्तको मनमोहक दृष्य अवलोकन गर्न सकिने । म्याग्दीको

मापदण्ड र सम्झौता बिपरित उत्खनन् भएको बगुवाखोलाको बगर अनुगमन

बेनी । मापदण्ड र सम्झौता बिपरित उत्खनन् भएको बेनी नगरपालिका–५ बगुवाखोला स्थित म्याग्दी नदीको बगरको सोमबार अनुगमन भएको छ । जिल्ला अनुगमन समितिको टोलीले सरकारको नदीजन्य बस्तु उत्खनन् सम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परिक्षण प्रतिबेदन र

नियम बिपरित निस्काशित बिद्यालय कर्मचारीको पुर्नबाहलीको माग

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिकामा क्रियाशिल शिक्षक संगठनहरुले ताकम माबीले नियम बिपरित निस्काशन गरेका बिद्यालय कर्मचारीको पुर्नबाहलीको माग गरेका छन् । धवलागिरी–७ स्थित ताकम माबिको बिद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघको

मराङका कृषकलाई थ्रेसर र मिनिटेलर बितरण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका कृषकहरुलाई सोमबार थ्रेसर र मिनिटेलर बितरण गरिएको छ । खेतीमा प्रबिधिको प्रयोग गरी लागत र श्रम घटाउने तथा उत्पादन बढाउने उद्देश्यले धान, गहुँ, कोदो चुट्न प्रयोग हुने थ्रेसर तथा खेतबारी खनजोत

मंगलाघाट–हाडेभिर–बगरफाँट सडक कालोपत्रेको तयारी

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाट र वडा नम्बर २ मा पर्ने हाँडेभिर हुदै बगरफाँट जोड्ने सडक कालोपत्रे गर्ने तयारी भएको छ । सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङ मार्फत सञ्चालित मंगलाघाट–हाडेभिर–बगरफाँट सडक कालोपत्रे गर्न लागिएको

महादेब माबीको कम्प्युटर चोरी

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेब माबीमा चोरी भएको छ । बिद्यालयको कम्प्युटर ल्याबबाट आइतबार राती पाँच थान ल्यापटप चोरी भएको हो । झ्यालको भेन्टिलेशनबाट कोठाभित्र पसेर ल्यापटप चोरेर लगेका प्रअ दुतबहादुर गर्बुजाले

मंगलाको अस्पताल भवन निर्माण शुरु

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिरमा पालिका स्तरीय अस्पतालको भवन निर्माण शुरु भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार मंगलाको केन्द्र बाबियाचौर सँगै रहेको हाँडेभिरमा भवन