समाचारको विधा

स्थानीय

स्मार्ट कक्षा सञ्चालन गर्न विद्यालयलाई सूचना प्रविधिका सामग्री सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाका दुई वटा सामुदायिक विद्यालयमा स्मार्ट कक्षा सञ्चालन गर्न सूचना प्रविधिका सामग्री सहयोग गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, धवलागिरी गाउँपालिकाको समन्वयमा सामुदायिक

मालिकामा क्षमता अभिवृद्धि र महिनावारी स्वच्छता तालिम

बेनी, । मालिका गाउँपालिकाको केन्द्रमा स्वास्थ्य संस्थाको व्यवस्थापन समितिका पदाधीकारीलाई क्षमता अभिवृद्धि र शिक्षकहरुलाई महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक

आत्महत्या रोकथाम सम्बन्धी जनचेतनामुलक कार्यक्रम

बेनी, । बेनीमा आइतबार आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी बृहत सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा बेनीमा ¥याली, अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रम गरेर आत्महत्या रोकथाम दिवस मनाइएको हो ।

मोटरसाइकलमा आगजनी

बेनी, । बेनी नगरपालिका–८ कालीपुलमा शुक्रबार राती पार्किङ्ग गरेर राखेको मोटरसाइकलमा आगजनी भएको छ । कालीपुल देखि पर्वतको जलजला गाउँपालिकाको बगरफाँट जोड्ने झोलुङ्गे पुल नजिकै राखिएको ग ७ प ७२७१ नम्बरको अपाचे मोटरसाइकल आगजनीबाट जलेर पूर्ण

बेनीमा लामखुट्टेको वासस्थान खोजेर नष्ट गरियो

बेनी, बेनी नगरपालिकाको वडा नम्बर ७ को विभिन्न ठाउँमा शनिबार लामखुट्टेको वासस्थान खोजेर नष्ट गरिएको छ । देशका विभिन्न ठाउँमा फैलिएको डेंगुका बिरामी म्याग्दीमा पनि भेटिन थालेपछि बेनीमा अभियान सञ्चालन गरेर लामखुट्टेको वासस्थान खोजेर नष्ट

धवलागिरी र मालिकामा बाल दिवस

बेनी, । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा बुधबार ५८ औ राष्ट्रिय बालअधिकार दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजना अन्तरगत संगम

बाल अधिकार दिवसका अवसरमा खेलकुद र शैक्षिक सामग्री वितरण

बेनी, । बेनी नगरपालिकाले ५८ औ बालअधिकार दिवसको अवसरमा बुधबार स्रोत कक्षाका विद्यार्थीहरुलाई खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ । बेनी नगरपालिका–४ को धवलागिरी माविको बहिरा र वडा नम्बर ५ बगुवाखोलाको बालजागृति आधारभूत विद्यालयका

हेम नमुना आवासीय माविमा रु. दुई लाख ३५ हजारको अक्षयकोष स्थापना

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माध्यमिक विद्यालयमा स्थानीय एक व्यक्तिले दिवंगत श्रीमतिको नाममा अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष जीतबहादुर फगामीले दिवंगत

रुमखोला लघुजलविद्युत परियोजना मर्मत पछि सञ्चालन

बेनी । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत परियोजना मर्मत गरेर करिब डेढ महिनापछि सञ्चालन गरिएको हो । मालिका गाउँपालिका वडा नम्बर १ को भूगोलमा नहर र विद्युतगृह रहेको परियोजनाको नहर भासिएपछि गत साउन

म्याग्दीमा फोटो पत्रकार महासंघ गठन

बेनी,। म्याग्दीमा फोटो पत्रकार महासंघको जिल्ला शाखा गठन भएको छ । बेनी स्थित नेपाल पत्रकार महासंघको कार्यालयमा मंगलबार भएको भेलाले अमर बानियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । महासंघको उपाध्यक्षमा घनश्याम खड्का, सचिवमा