बेनी नगरपालिकाको चालु आ.व.को बजेट संसोधन
बेनी, १४ पुष ः म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेट संसोधन गरेको छ ।
बेनीमा सोमबार भएको १८ औ नगरसभामा उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको हो । गत असारमा भएको!-->!-->!-->…
