समाचारको विधा

स्थानीय

मुनामा सामाजिक परिक्षण र योजना तर्जुमा तथा समीक्षा

मुना, । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा मंगलबार एकिकृत सामुदायिक विकास र गल्र्स फस्ट फण्ड परियोजनाको सामाजिक परिक्षण र योजना तर्जुमा तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग

बेनी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड पुष १७ देखि

बेनी, । बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ यही पुष १७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । बेनी नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष

मिडिया सोसाइटीको ७ बुदे नारच्याङ घोषणापत्र जारी

नारच्याङ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ झरना परिसरमा बुधबार भएको म्याग्दी मिडिया सोसाइटीको छैठो साधारणसभाले पत्रकारिता, स्थानीय सञ्चार माध्यम, विकास र पर्यटन विकास सम्बन्धि सात बुदे नारच्याङ घोषणापत्र जारी गरेको छ । स्थानीय तहहरुलाई

पत्रकार गौतमलाई ‘मिडिया सोसाइटी अवार्ड’

नारच्याङ (म्याग्दी) । म्याग्दीका पत्रकार सन्तोष गौतमलाई बुधबार ‘मिडिया सोसाइटी अवार्ड–२०७९’ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका छैठौ वार्षिक साधारणसभाको अवसरमा अन्नपूर्ण गाउँपालिका–४ स्थित पर्यटकीय स्थल नारच्याङ झरनामा आयोजित

रघुगंगाको गाउँसभाबाट थप १ करोड ८५ लाख बजेट विनियोजन

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले विभिन्न ५१ वटा योजनाहरुमा थप रु. १ करोड ८५ लाख बजेट विनियोजन गरेको छ । मौवाफाँटमा सोमबार सम्पन्न १४ औँ गाउँसभा मार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाहरुको लागि बजेट विनियोजन

गुर्जाबाट गर्भवतिको हेलिकप्टरबाट उद्धार

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाकी एक गर्भवतिलाई आइतबार हेलिकप्टरबाट उद्धार गरिएको छ । गुर्जाकी अन्दाजी ३० वर्षीया अनुवा छन्त्याललाई गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाको समन्वयमा एयर डाइनेष्टिको हेलिप्कटरबाट उद्धार

प्रकाश माविले ७० औ वार्षिकोत्सव मनायो

बेनी, । बेनीको प्रकाश माध्यमिक विद्यालयले विविध कार्यक्रम गरेर शनिबार ७० औ वार्षिकोत्सव मनाएको छ ।शुक्रबारदेखि शुरु भएको वार्षिकोत्सव र अभिभावक भेलासँगै अन्तर मावि (कक्षा १० सम्म)को विज्ञान प्रर्दशनी, पुर्व विद्यार्थी, उत्कृष्ट, शिक्षक,

स्वास्थ्य सेवाको पहुँच बढाउन मालिकामा ११ वटा सामुदायिक इकाई सञ्चालन

बेनी, म्याग्दीको मालिका गाउँपालिकाले ११ वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरेको छ । गाउँपालिकाले टोल टोलमा इकाई सञ्चालन गरेर स्वास्थ्य सेवाको पहुँच विस्तार गरेको हो । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले वडा स्तरका स्वास्थ्य

प्रकाश माविको ७० औ वार्षिकोत्सव

बेनी, । बेनीको प्रकाश माध्यमिक विद्यालयले शुक्रबारदेखि विविध कार्यक्रम गरेर ७० औ वार्षिकोत्सव मनाउन थालेको छ ।वार्षिकोत्सव र अभिभावक भेलासँगै विद्यालयले अन्तर मावि (कक्षा १० सम्म)को विज्ञान प्रर्दशनी आयोजना गरेको थियो । प्रर्दशनीमा बेनी

धवलागिरीका युवालाई ग्यावीयन बुन्ने तालिम

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाले ३० जना युवाहरुलाई ग्यावीयन जाली बुन्ने तालिम दिएको छ । पहिरो, नदी कटान, भू–क्षय रोकथाम र सडक आयोजनामा प्रयोग हुने ग्यावीयन जाली बुन्ने काममा स्थानीय युवाहरुलाई परिचालन गर्न तालिम दिइएको हो । १५