जनप्रतिनिधीको तलब वापत पाएको रु. बीस लाख सामाजिक क्षेत्रमा
पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुबिधा वापत पाएको रु. बीस लाख भन्दा बढी रकमलाई सामाजिक काममा खर्चनु भएको छ ।
विपन्नको शिक्षा, स्वास्थ्य, विपद् ब्यवस्थापन, खेलकुद, संस्कृति!-->!-->!-->…