समाचारको विधा

स्थानीय

बेनी वालगृहमा सामुहिक भाइटिका

बेनी । यमपञ्चकको पाँचौ तथा अन्तिम दिन विहिबार म्याग्दीको बेनी स्थित वालगृहमा रहेका अनाथ वालवालिकाहरुले सामुहिक भाइटिका लगाएर मनाएका छन् । नेपाल वाल संगठन म्याग्दीले सञ्चालन गरेको वालगृहमा रहेका वालवालिकाहरुले एक आपसमा टिका र माला लगाएर

अन्नपूर्ण र मालिकामा एमालेका उम्मेदवारको घरदैलोमा

बेनी, । नेकपा एमालेका उमेद्वारहरुले आइतबार अन्नपूर्ण र मालिका गाउँपालिकामा मतदाता भेटघाट र घरदैलो गरेका छन् । एमाले म्याग्दीबाट प्रतिनिधि सभाका उम्मेदवार गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, प्रदेश सभा (क)का उम्मेदवार

स्थिरता, शुसासन, सन्तुलित विकास, सामाजिक न्याय र सम्बृद्धीको नारा सहित गठबन्धनका उमेद्वारको भेटघाट र…

बेनी । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका साझा उमेद्वारको टोलीले आइतबार मंगला गाउँपालिका–३, ४ बरंजा र रघुगंगा गाउँपालिका–३ पिप्लेमा कार्यकर्ता भेटघाट र घरदैलो गरेका छन् । प्रतिनिधीसभा सदस्यका उमेद्वार काँग्रेसका खमबहादुर गर्बुजा

रुममा पशु स्वास्थ्य शिविर

बेनी । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा शनिबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिकाको पशु सेवा शाखा र वडा कार्यालयसँगको समन्वयमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले शिविर

सडकको क्षेत्राधिकारमा राखिएका सामग्री हटाउन बेनीका जनप्रतिनिधीको घरदैलो

बेनी, । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारको सडकलाई व्यवस्थित बनाउन नगरपालिकाले पहल गरेको छ । बेनी नगरपालिकाले वडा नम्बर ७ र ८ मा पर्ने बजार क्षेत्रमा सडकलाई व्यवस्थित बनाउन पहल गरेको हो । सडकको क्षेत्राधिकारबाट संरचना र सामग्री हटाउन

गठबन्धनका उमेद्वारको भगवती र मुदीमा मतदाता भेटघाट

बेनी, । म्याग्दीमा सत्ता गठबन्धनका उम्मेदवारले शनिबार रघुगंगा गाउँपालिका–२ भगवती र धवलागिरी गाउँपालिका–४ मुदीमा घरदैलो, कार्यकर्ता र मतदाता भेटघाट गरेका छन् । रघुगंगा गाउँपालिकाको भगवतिमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस

चिमखोलामा दन्तशिविर

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा सञ्चालित निशूल्क दन्त शिविरबाट करिव दुई सय जना लाभान्वित भएका छन् । हिमालयन परियोजनाको आयोजनामा असोज २९ देखि तीन दिनसम्म सञ्चालन भएको शिविरबाट १९७ जनाले सेवा लिएका वडा कार्यालयले जनाएको

अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण

सुरेन गुरुङ काभ्रे (दाना),। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रे स्थित संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग बनेको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से

मुनाका पसल अनुगमन

गोपाल आचार्य ताकम। म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा सोमबार बजार अनुगमन गरिएको छ । धवलागिरी गाउँपालिकाले ताकम प्रहरी चौकी र उद्योग वाणिज्य संघको धवलागिरी बजार इकाई समितिसँगको सहकार्यमा बजार अनुगमन गरेको हो । म्याद नाघेका अखाद्य

भगवति र पोखरेबगरमा आँखा शिविर सम्पन्न

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा रघुगंगा गाउँपालिका–२ भगवति र अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आँखा उपचार शिविर सम्पन्न भएको छ । मोना अन्तराष्ट्रिय कार्यसमिति र अस्टे«लीयाले आयोजना गरेको शिविरमा ७८५ जना