समाचारको विधा

स्थानीय

जनप्रिय माविको भवन उद्घाटन

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा निर्माण भएको जनप्रिय माविको भवन मंगलबार उद्घाटन गरिएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोगमा निर्मित विद्यालयको १६ कोठे भवनको बेलायती सेनाका लेप्टिनेन्ट जर्नेल केव सिभीले

घतान, पात्लेखेत, मराङ र मल्कवाङमा एमालेको चुनावी सभा

बेनी । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारका क्रममा नेकपा एमालेले मंगलबार बेनी नगरपालिका–९ घतान, १० नम्बर वडा पात्लेखेत र धवलागिरि गाउँपालिका–५, मल्कबाङ तथा ६ नम्बर वडा मराङमा चुनावी सभा गरेको छ । सभालाई

‘अन्नपूर्णमा पर्यटन, जलविद्युत र पूर्वाधार’ः बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार

बेनी, । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानी, ३ दाना, ४ नारच्याङ र ५ पाउद्धारमा मंगलवार चुनाबी सभा गरेका छन् ।चुनाबी सभाहरुलाई

‘म्याग्देली जनताले परिवर्तन खोजेका छन, यसपाली गठबन्धनलाई जिताउनेमा ढुक्क छौ’

बेनी,। पाँच दलीय गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार समेत रहेका नेपाली काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले यसपाली म्याग्दीमा गठबन्धनले जित्ने उद्घोष गर्नुभएको छ । धवलागिरी गाउँपालिकाको मल्कवाङ, मराङवेशी, मालिकाको बिम र

धारापानी र दरवाङमा नमुना मतदान

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी र मालिका गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यायलको आयोजनामा धारापानीको किसानी चन्द्रकुन्ता मावि परिसर र दरवाङको खेलमैदानमा नमुना मतदान भएको

गठबन्धनका उमेद्वार भण्डारीको तातोपानी र बेनीमा घरदैलो

बेनी, । म्याग्दी प्रदेशसभा क्षेत्र (क)का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार नेकपा माओवादी केन्द्रका युवा नेता हरीबहादुर भण्डारीको टोलीले आइतबार बेनी नगरपालिका–४ तातोपानी, ७ र ८ बेनी बजारमा घरदैलो गर्नुभएको छ । आगामी मंसिर ४ गते

भकिम्ली र बरंजामा एमालेको चुनावी सभा

बेनी । मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारका क्रममा नेकपा एमालेले आइतबार म्याग्दीको मंगला गाउँपालिकाको बरंजा र बेनी नगरपालिकाको भकिम्लीमा चुनावी सभा गरेको छ । चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका

ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने गठबन्धनका उमेद्वारहरुको प्रतिवद्धता

बेनी । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उमेद्वारले म्याग्दीको पश्चिमी क्षेत्र हुदै ढोरपाटनलाई सडकले जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रतिवद्धता जनाएका छन् । धवलागिरी गाउँपालिकाको मुदी, मुना,

म्याग्दीमा नयाँ प्रजातिको वनस्पति भेटियो

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ मोरेनीमा नयाँ प्रजातिको वनस्पति भेटिएको छ । वनस्पतिविद् भक्तबहादुर रास्कोटीले तिउरीको नयाँ प्रजातिको बिरुवा पहिचान गर्नुभएको हो । यसको वैज्ञानिक नाम ‘इम्पेसियन्स निम्सपुर्जेए’ राखिएको छ ।

विमको एकिकृत वस्तीमा प्रवेशद्वार

बिम, । मालिका गाउँपालिका–७ बिममा पहिरो पिडितहरुको बसोबासका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना)को सहयोगमा बनाइएको एकिकृत वस्तीमा निर्माण भएको प्रवेशद्धारको शनिबार उद्घाटन गरिएको छ । रु. सात लाखको लागतमा निर्माण भएको प्रवेशद्धारको