समाचारको विधा

स्थानीय

सोम केसीको अध्यक्षतामा निजामती कर्मचारी संगठनको नयाँ कार्यसमिति

बेनी । सोमबहादुर केसीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गर्दै नेपाल निजामती कर्मचारी संगठन म्याग्दीको एघारौ जिल्ला अधिवेशन मंगलबार बेनीमा सम्पन्न भएको छ । समितिको उपाध्यक्ष महिलामा तेजकुमारी थापा, उपाध्यक्ष खुल्लामा भोलानाथ

बन्द भएका आँखाले देख्न थालेपछि दंग

ताकम । मोतियाबिन्दुका कारण दुबै आँखा बन्द भएका म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमकी ९१ वर्षीय तिलकुमारी सुवेदीको आँखाको मंगलबार शल्याक्रिया सफल भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी बजार इकाई समिति र वडा नम्बर ७ को

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ताकममा किशोरी सम्मेलन

गोपाल आचार्यताकम । ११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार म्याग्दीको धवलागिरी गाउँपालिका– ७ ताकममा पालिका स्तरीय दोस्रो किशोरी सम्मेलन भएको छ । सम्मेलनले बालबिवाह नियन्त्रण, बालअधिकार संरक्षण र लैङ्गिक समानता कायम गर्न ११

कल्लेनीमा विजुली बल्यो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ कल्लेनीमा विद्युत सुबिधा पुगेको छ ।२५ घरधुरी रहेको कल्लेनी गाउँमा पहिलो पटक केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको हो । कल्लेनीमा रहेको ट्रान्सफर्मरबाट मंगलबारदेखि बिद्युत बितरण शुरु भएको वडा अध्यक्ष

मालिकाको भिरखर्क सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु, एक घाइते

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा डढेलो निभाउने क्रममा मंगलबार एक जनाको मृत्यु भएको छ । भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा मालिका गाउँपालिका–५ गरजराका २६ वर्षीय मबहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रहरी

पोखरेबगर चित्रे सडकलाई पुर्णता दिन थप बजेट ब्यवस्थापन गर्न माग

सुरेन गुरुङ,शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रसिद्ध पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक निर्माण कार्य अधकल्चो बन्ने देखिएको छ । ७० प्रतिशत निर्माण सकिएको सडकको चेनेज १६ पल्स ४२० भन्दा माथि तोकिएको मेसिनरी र ग्यावीयनको

ताकममा आँखा उपचार शिविर शुरु

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा सोमबारदेखि निशूल्क आँखा उपचार शिविर शुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी बजार इकाई समिति र वडा नम्बर ७ को कार्यालयले हिमालयन आँखा अस्पताल पोखराको प्राबिधिक, दाताको सहयोग र

रत्नेचौरमा धार्मिक महोत्सव शुरु

रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ मा सोमबारदेखि ‘रत्नेचौर धार्मिक महोत्सव’ शुरु भएको छ । परम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरी मन्दिरमा फागुन ३० गतेसम्म सञ्चालन हुने महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री

उद्योग ब्यापार महासंघ धवलागिरीमा मल्ल

ताकम, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ धवलागिरी गाउँपालिका कमिटिको आइतबार ताकममा सम्पन्न भेलाले राम्जी मल्लको अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा गंगा सुवेदी, बलसिङ वुढा, सचिवमा भुवानी पौडेल, कोषाध्यक्षमा

अन्नपूर्ण र मालिकाको शिक्षक संघमा नयाँ नेतृत्व

बेनी । नेपाल शिक्षक संघको अन्नपूर्ण र मालिका गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको छ । पोखरेबगरमा शनिबार सम्पन्न भएको दोस्रो अधिबेशनबाट शिख माविका प्रअ केदार कार्कीको अध्यक्षतामा अन्नपूर्ण र दरबाङमा भएको अधिबेशनबाट जनप्रिय माबिका प्रअ