समाचारको विधा

स्थानीय

मंगलामा विजयी उमेद्वारलाई निर्वाचित भएको प्रमाणपत्र वितरण

बेनी, । म्याग्दीको मंगला गाउँपालिकामा स्थानीय तह निर्वाचनमा विजयी उमेद्वारलाई बुधबार निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ । बाबियाचौर स्थित गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत धर्मराज पौडेलले अध्यक्ष,

वेपत्ताको सम्झनामा चौतारी बनाउने रघुगंगाका अध्यक्ष भण्डारीको निर्णय

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष भवबहादुर भण्डारीले जनयुद्धका वेपत्ताको सम्झनामा चौतारी निर्माण गर्ने पहिलो निर्णय गर्नुभएको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा बुधवार पद तथा

विजयी उमेद्वारलाई निर्वाचित भएको प्रमाणपत्र वितरण र सपथ खुवाइयो

बेनी नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीको स्वागत र अघिल्लो कार्यकालका जनप्रतिनिधीको बिदाई बेनी । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका पाँच वटा स्थानीय तहका प्रमुख र अध्यक्षलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको छ । मुख्य

अन्नपूर्णको मतगणना सूचारु, नारच्याङमा काँग्रेसको प्यानल विजयी

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना कार्य तीन दिनपछि बुधबार दिउँसोदेखि सूचारु भएको छ । नेपाली काँग्रेसका उमेद्वारले वडा नम्बर ३ दानामा खसेको र गणना भएको मत संख्या फरक परेको भन्दै पुनःमतगणनाको माग गर्दै निवेदन दिएपछि आइतबार

स्थगित भएको अन्नपूर्ण गाउँपालिकाको मतगणना शुरु भएन्

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना दुई दिनदेखि स्थगित भएको छ । म्याग्दीका छ मध्य पाँच वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भएपनि पाँच वटा वडा सहित अन्नपूर्णको मतगणना कार्य रोकिएको हो । नेपाली काँग्रेसका उमेद्वारले वडा नम्बर

चुनाव जितेका उमेद्वार खुसीयाली मनाउन, मतदातालाई धन्यवाद दिन र बधाई थाप्न व्यस्त

बेनी । स्थानीय तह चुनाव जितेका म्याग्दीका राजनीतिक दल र उमेद्वारहरुले मंगलबार विजय ¥याली गरेर खुसीयाली मनाएका छन् । बेनी नगरपालिकाको मेयर जितेको नेकपा एमाले र उपमेयरमा विजय हाँसिल गरेको माओवादी केन्द्रले मंगलवार बेनीमा छुट्टाछुट्टै विजय

पाँच पालिका र ४० वडाको मतगणाना सकिदा म्याग्दीमा कसले कहाँ जिते ?

बेनी । स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीका पाँच वटा स्थानीय तह र ४० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका दुई वटा पालिकामा एमालेले अध्यक्ष, उपाध्यक्ष दुवै, एक वटामा मेयर, काँग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष र

बेनपा–९ मा गठवन्धन र १० मा एमाले विजयी

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ घतानमा नेपाली काँग्रेस र माओवादीको गठवन्धन तथा वडा नम्बर १० पात्लेखेतमा एमालेका मसविर रोकाको प्यानल निर्वाचित भएका छन् । घतानमा काँग्रेसका चक्रबहादुर केसीले एक हजार २२५ मत ल्याएर विजयी हुँदा उहाँका

बेनीको मेयरमा एमालेका सुरत र उपमेयरमा माओवादीकी ज्योती विजयी

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् । मेयरमा एमालेका सुरत केसीले सात हजार ६०३ र उपमेयरमा माओवादीकी ज्योति लामिछाने पौडेलले सात हजार ७३ मत ल्याएर विजयी हुनुभएको

धवलागिरीमा गठवन्धन विजयी

म्याग्दी,म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् । स्थानीय तह चुनावमा धवलागिरीमा नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । गठवन्धनबाट