समाचारको विधा

स्थानीय

म्याग्दीका स्थानीय तह र भूमि आयोगबीच सम्झौता

बेनी । म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगका बीच भूमिहिन दलित, भूमिहिन सुकम्वासी तथा अव्यवस्थित वसोवासको समस्या समाधानका लागि मंगलबार सम्झौता भएको छ । आयोगले बेनीमा आयोजना गरेको अन्तरक्रीया कार्यक्रमका अवसरमा स्थानीय तहका प्रमुख

बालगृहमा स्वास्थ्य परिक्षण

बेनी । स्वास्थ्य कार्यालयको आयोजनामा मंगलबार बेनीको म्याग्दी बालगृहका बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा आश्रित १० जना बालबालिकाहरुको विशेषज्ञ चिकित्सकले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

मंगलालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा

बेनी, । म्याग्दीको मंगला गाउँपालिकालाई सोमबार पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा मंगला गाउँपालिमामा रहेका १६ देखि २३ महिनासम्मका सवै बालबालिकालाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप दिलाएकाले

बेनीमा बजार अनुगमन

बेनी । बेनीमा सोमबार बजार अनुगमन भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा बेनी बजारको विभिन्न ठाउँमा सञ्चालित खाद्यान्न पसलहरुको अनुगमन भएको हो । मंगलाघाट, हुलाकचोक, गणेशटोल, कालीपुल, पिपलचोक र क्याम्पसचोकमा पसल अनुगमन गरिएको

रुइसेको पाखोमा गुराँसको वृक्षारोपण

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ रुइसेमा गुराँस पार्क (उद्यान) बनाइएको छ । नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको रुइसेमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा रुइसेडोरा सामुदायिक वन उपभोक्ता समूहले उद्यान बनाएको हो । निमित्त

कदमको अध्यक्षमा हरिप्रसाद पौडेल

बेनी,। म्याग्दीको गैरसरकारी संस्था कालीगण्डकी सामुदायिक विकास मञ्च (कदम)को नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शुक्रबार भएको १७ औ साधारणसभा तथा अधिवेशनबाट हरिप्रसाद पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको निवर्तमान अध्यक्षमा

कदमको अध्यक्षमा हरिप्रसाद पौडेल

बेनी । म्याग्दीको गैरसरकारी संस्था कालीगण्डकी सामुदायिक विकास मञ्च (कदम)को नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शुक्रबार भएको १७ औ साधारणसभा तथा अधिवेशनबाट हरिप्रसाद पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको निवर्तमान अध्यक्षमा

राहुघाट थुनिएर बनेको तलाउको जोखिम अध्ययन

बेनी, । जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले राहुघाट नदी थुनिएर बनेको तलाउको जोखिमको अवस्थाको बारेमा स्थलगत गरेको छ ।२०७८ भदौ १० गते रघुगंगा गाउँपालिका–६ रायखोर र मुलपानी बिचको पहिरो खसेर चिमखोलाको गौडामुनी क्षेत्रमा राहुघाट नदीमा तलाउ

संसदीय टोलीद्धारा राहुघाटको अनुगमन

बेनी,। संघीय संसद, प्रतिनिधी सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको टोलीले बुधबार म्याग्दीमा निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको अनुगमन गरेका छन् सांसदहरु घनश्याम खतिवडा, पोल्देन छोपाङ गुरुङ, भुपेन्द्रबहादुर थापा,

बेनीका कृषकलाई फलफुलका विरुवा वितरण

बेनी,। म्याग्दीको बेनी नगरपालिकाले कृषकहरुलाई निशूल्क फलफुलका विरुवा वितरण गर्न थालेको छ । नगरपालिकाको कृषि शाखाले कृषकहरुलाई फलफुल खेतीतर्फ आकर्षित गराउदै, घरायसी उपभोगका लागि फलफुल आयात घटाउन र उत्पादन बृद्धी गर्ने उद्देश्यले फलफुलका