समाचारको विधा

स्थानीय

बेनी पूर्णखोप सुनिश्चित

बेनी । म्याग्दीको बेनी नगरपालिकालाई सोमबार पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा बेनी नगरपालिकामा रहेका १६ देखि २३ महिनासम्मका सवै बालबालिकालाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप दिलाएकाले पूर्ण खोप

गण्डकीका मुख्यमन्त्री र मन्त्रिलाई दिन अनेरास्ववीयुको १ रुपैयाँ अभियान

बेनी, । परिवारका सदस्यको नाममा स्थापित प्रतिष्ठान तथा कोषलाई करोडौं रुपैयाँ छुट्याउने गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई अनेरास्ववीयु म्याग्दीले ‘रु. १ दान’ अभियान शुरु गरेको छ । प्रदेश सरकारले कार्यकालको अन्तिम समयमा सरकारी

टोड्के जोड्ने नयाँ पदमार्ग

बेनी, । म्याग्दीको पर्यटकीय स्थल टोड्के जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ । मंगला गाउँपालिकाले पहिचान गरेको सिमलचौर–लामोछहरा–फलामेगुफा, महादेव गुफा–पूर्णगाउँ हुदै टोड्के जोड्ने पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर

रघुगंगाको ७८ प्रतिशत बजेट खर्च

बेनी । रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा ७८.८१ प्रतिशत बजेट खर्च गरेको छ । असार २५ गतेदेखि गाउँपालिकाको भुक्तानी प्रक्रीया बन्द भएको छ । कारोबार बन्द भएलगत्तै आर्थिक वर्षभरको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको प्रमुख

कसरी करेन्ट लागेर गाई मरे ?

बेनी,। बेनीमा शनिबार करेन्ट लागेर दुई वटा गाई मरेका छन् । बेनी अस्पतालको परिसर भित्र सूचना बोर्ड आसपासमा चर्न गएका छाडा गाई करेन्ट लागेर मरेका हुन् । पोलबाट उपभोक्ताको घरमा विद्युत लगिएको तारबाट बिजुली चुहावट भएर पोलमा टासिन गएका गाईलाई

ओखरबोटका ताल ओझेलमा

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा रहेका तीन ताल ओझेलमा परेका छन् । प्रचारप्रसार र पूर्वाधार विकास नहुँदा पर्यटकीय सम्भावना बोकेका ताल ओझेलमा परेका हुन् । जङ्गलको बीच र ओखरबोट गाउँको

रत्नेचौरका कृषक रोपाई रोकेर नहर मर्मतमा

बेनी, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा पहिरोले नहर भत्किएपछि धान रोपाई रोकिएको छ । तेईस साले सिचाई आयोजनाको नहर भत्किएपछि रत्नेचौरमा मुख्य खाद्यबाली धान रोपाई प्रभावित भएको हो । शुक्रबार र शनिबारको बर्षातपछि जमिन भासिएर आयोजनाको

मालिकाका बालविकास शिक्षकहरुलाई पुर्नताजगी तालिम

दरवाङ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा शुक्रबार बालविकास शिक्षकहरुका लागि पुर्नताजगी तालिम सम्पन्न भएको छ । मालिका गाउँपालिका र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एकीकृत सामुदायिक विकास परियोजना संचालन गर्ने

खबरा र हाडेभिरमा सडक कालोपत्र

बेनी, । म्याग्दीको बेनी नगरपालिका–२ खबरा र हाडेभिरमा सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले बागलुङ–बेनी सडकको अन्तिम खण्डमा पर्ने खबरा र हाडेभिरमा कालोपत्र गरेको हो । करिब २० किलोमिटर दुरिको बागलुङ–बेनी सडकको तीन

रघुगंगाका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्त उपलब्ध गराउन थालेको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाबाट स्नातक तह अध्ययनका लागि २७ जना विद्यार्थीहरुलाई पहिलो पटक रु. छ लाख १९ हजार ६०५