समाचारको विधा

स्थानीय

‘भ्रष्ट्राचारको आरोप लगाउनेले आफ्नै पार्टीका उपाध्यक्ष र वडा अध्यक्षलाई सोध्नुहोस’ – श्रीप्रसाद रोका

बेनी । म्याग्दीको मालिका गाउँपालिका –७ बिममा सोमबार नेपाली कांग्रेसले चुनावी प्रचार कार्यक्रम गरेको छ ।सभालाई सम्बोधन गर्दै कांग्रेस म्याग्दीका सचिव भरत रकालले नेपालको राजनीतिक परिवर्तनको अगुवाई गरेको काँग्रेसका उमेद्वारलाई जिताउन आग्रह

दानामा काँग्रेसको चुनावी सभा

दाना । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका संयुक्त उमेद्वारले सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा चुनावी सभा गरेका छन् । नेपाली काँग्रेसबाट अन्नपूर्ण गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका क्या. बलबहादुर

उत्पीडितको आवाज बोकेर चुनावी मैदानमा उत्रिएकी मिना

बेनी । रघुगंगा गाउँपालिका–६ फुलडाडाँकी २८ वर्षीय मिना विक स्थानीय तह चुनावमा पालिकाको प्रमुख पदमा उमेद्वार बनेकी सम्भवत नेपालकै एकमात्र दलित महिला भएको दावी गरिएको छ । बच्चा बोकेर चुनाव प्रचारमा हिडेकी मिनालाई नेकपा माओवादी केन्द्रले

एमालेका उमेद्वारको दुखुमा चुनावी सभा

बेनी, । नेकपा एमालेका उमेद्वारहरुले सोमबार मालिका गाउँपालिका–६ दुखुवेशी र लेकगाउँमा चुनावी सभा गरेका छन् । दुखुलेक र बेंसीमा घरेदैलो तथा मतदाता भेटघाटसहित चुनाबी सभा गरेका हुन् । गाउँपालिका कमिटीका अध्यक्ष एवं पालिका अध्यक्षका उम्मेदवार

एमालेको मुनामा घरदैलो, ताकममा कार्यकर्ता भेला

ताकम, । धवलागिरी गाउँपालिकाको मुनामा सोमबार नेकपा एमालेका उमेद्वारहरुले चुनाव प्रचारका लागि घरदैलो गरेका छन् । गाउँपालिका अध्यक्षका उम्मेदवार थमसरा पुन, उपाध्यक्षका उम्मेदवार प्रगति कार्की, गाउँपालिका कमिटी अध्यक्ष रेशम छन्त्याल,

डाँडाखेत, बगुवाखोला र छापमा एमालेको चुनावी सभा

बेनी, । नेकपा एमालेका उमेद्वारहरुले सोमवार बेनी नगरपालिकाको डाँडाखेत, बगुवाखोला र छापमा चुनावी सभा गरेका छन् ।एमालेका नगर प्रमुखका उमेद्वार सुरत केसी, उपप्रमुखका पशुपति शाही तथा वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुको टोलीले चुनावी सभा,

लुलाङमा काँग्रेस–माओवादीका उमेद्वारको चुनाव प्रचार

लुलाङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा सोमबार नेपाली काँग्रेस र नेकपा (माओवादी)का उमेद्वारहरुले चुनाव प्रचार गरेका छन् । नेपाली काँग्रेसबाट गाउँपालिकाका अध्यक्षका उमेद्वार प्रेमप्रसाद पुन, उपाध्यक्षमा माओवादी केन्द्रका रेशम

धवलागिरीमा एमाले र काँग्रेस–माओवादी गठबन्धनको रोचक प्रतिस्पर्धा

सन्तोष गौतममुना । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीको धवलागिरी गाउँपालिकामा नेकपा एमाले र नेपाली काँग्रेस–नेकपा (माओवादी केन्द्र) को गठबन्धनका उमेद्वारहरुबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेका

डम्मरा, चुत्रेनी, तातोपानी, सिंगा र तातोपानीमा गठबन्धनका उमेद्वारको चुनाव प्रचार

बेनी, । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उमेद्वारको टोलीले सोमबार बेनी नगरपालिका–६, ५ र ४ नम्बर वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् । सिंगा र तातोपानीमा कोणसभा गरेका मेयरका उमेद्वार काँग्रेसका चिरञ्जिवी

उमेद्वार गाउँ पसेपछि चुनावको चहलपहल बढ्यो

बेनी, । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता, दावी विरोध र फिर्ताको समय सकिएपछि उमेद्वारहरुले चुनाव प्रचार तिब्र बनाएका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र