समाचारको विधा

स्थानीय

देविस्थानको गाइखर्कमा अफिम नष्ट

बेनी, २३ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको गाईखर्कमा प्रहरीले लागू औषध अफिमका बोट नष्ट गरेको छ । करिब पाँच रोपनी क्षेत्रफल जमिनमा लगाइएको अफिमका बिरुवा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी

तातोपानी, कुहुँ, डाडागाउँ, खिवाङ र मान्द्रेढुङामा एमालेको चुनाव प्रचार

बेनी, । नेकपा एमालेका उमेद्वारहरुले स्थानीय तह चुनाव प्रचार अन्तरगत बिहिबार म्याग्दीका सवै स्थानीय तहका विभिन्न ठाउँमा पालिका स्तरीय सभा, भेटघाट र घरदैलो गरेका छन् । वडा नम्बर ५ मा वडा अध्यक्षका उमेद्वार गोविन्द बानिया सहित बेनी

भकिम्ली, मल्कवाङ र काभ्रेमा गठबन्धनका उमेद्वारको चुनाव प्रचार

बेनी, । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनका उमेद्वारहरुको टोलीले बिहिबार म्याग्दीको विभिन्न ठाउँमा चुनाव प्रचारप्रसार गरेका छन् । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावका लागि दुई दलका साझा उमेद्वारहरुले बेनी

माओवादीको प्रचार टोली देविस्थान, दर्मिजा र धापुङ्गमा

बेनी, २२ वैशाख । स्थानीय तह चुनाव प्रचारका क्रममा बिहिबार नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका विभिन्न स्थानमा घरदैलो, मतदाता भेटघाट र चुनावी सभा गरेका छन् । मालिका गाउँपालिकाको वडा नम्बर ५ पन्थोक, मगरदाङ, रुम, रघुगंगा गाउँपालिकाको

घोरेपानीका होटल व्यवसायीको गुनासो

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोरपानीका महिला होटल व्यवसायी पर्यटक लिएर आउने ‘गाइड र पोर्टर’हरूलाई निःशुल्क कोठा र खाना दिनुपर्ने बाध्यताले व्यवसायमा चुनौती थपिँदै गएको गुनासो गरेका छन् । उनीहरू यस्तो

अदिभारामा बाली उपचार शिविर

बेनी । म्याग्दीको मालिका गाउँपालिका–३ अदिभारामा बाली उपचार शिविर सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना र मालिका गाउँपालिकाको कृषि शाखाको समन्वयमा बुधबार शिविर सञ्चालन भएको थियो । शिविरमा ४५ जना कृषकहरुले सेवा लिएका कृषि

मंगलामा त्रिपक्षीय प्रतिस्पर्धा

बाबियाचौर । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीको मंगला गाउँपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले मंगलामा प्यानलनै बनाएर चुनावी मैदानमा होमिएका छन् ।

दरवाङमा बसेर वडा चलाएका दिलिप शेरचनले ओखरबोटबासीलाई दुख दिएको काँग्रेसका उमेद्वार पुनको आरोप

दरबाङ, । नेपाली कांग्रेसले जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरीबोटमा बुधबार चुनावी कार्यक्रम गरेको छ । कार्यक्रममा कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले सुशासन सहितको समृद्धको लागि कांग्रेसका उम्मेद्धारहरुलाई मतदान गर्न

म्याग्दीका सवै पालिकामा एमालेको चुनावी सभा

बेनी, । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा बुधबार नेकपा एमालेले म्याग्दीको ६ वटै स्थानीय तहमा चुनावी सभा गरेको छ । बिहान र साँझ घरदैलो तथा मतदाता भेटघाट गरेका एमालेका उमेद्वारहरुको टोलीले दिउँसो चुनावी सभा

मालिका–२ मा एमालेका उमेद्वारको प्रतिवद्धता

बेनी, । नेकपा एमालेका मालिका गाउँपालिका–२ रुमका वडा अध्यक्ष उदयकुमार बुढाथोकी लगायतका उमेद्वारहरुले प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ । सडक, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, खानेपानी, रोजगार, सामाजिक तथा भौतिक विकासलाई प्राथमिकता