सडकको क्षेत्राधिकारमा राखिएका सामग्री हटाउन बेनीका जनप्रतिनिधीको घरदैलो
बेनी, । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारको सडकलाई व्यवस्थित बनाउन नगरपालिकाले पहल गरेको छ ।
बेनी नगरपालिकाले वडा नम्बर ७ र ८ मा पर्ने बजार क्षेत्रमा सडकलाई व्यवस्थित बनाउन पहल गरेको हो । सडकको क्षेत्राधिकारबाट संरचना र सामग्री हटाउन!-->!-->!-->…