समाचारको विधा

स्थानीय

महभिरमा पहिरोले दुई वटा घर भत्कियो

बेनी, म्याग्दीको मालिका गाउँपालिका –४, महभिरस्थितमा पहिरोले दुई घर भत्किएको छ । बुधबार बिहान बस्तीमाथिको सिद्धथान भिरबाट खसेको पहिरोले महभिरको ओडारबोटका काले कामी र रविलाल घर्तीको घर पुरेको जनप्रतिनिधिले जानकारी दिएका छन् ।वडा सदस्य गर्भे…

बेनीमा पर्यटन दिवस मनाइयो

बेनी, । ४४ औ विश्व पर्यटन दिवस बुधबार बेनीमा पनि मनाइएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजनामा बेनी बजारमा प्रभातफेरी कार्यक्रम गरेर दिवस मनाईएको हो । नेवारी बाजा र झाँकी सहितको ¥यालीले बेनी बजार परिक्रमा गरेको थियो । …

बेनीमा पशुपालक कृषकहरुलाई तालिम

बेनी, । बेनीमा बुधबार म्याग्दीका पशुपालक कृषकहरुलाई तालिम प्रदान गरिएको छ । नमस्ते कृषि सहकारी संस्था र न्यु होप एग्रो विजनेश नेपाल सँगको सहकार्यमा बेनीको नमस्ते कृषि सहकारी संस्थाले पशुपंक्षीपालन सम्बन्धी तालिमको आयोजना गरेको हो । ५०…

मालिका गाउँपालिाले ‘सेटीङ’ मिलाएर ठेक्का सम्झौता बिनै बालुवा निकाल्दा दिदा राजस्व गुमाउदै

दरवाङ, ः ठेक्का सम्झौता विनै नदीजन्य बस्तुको उत्खनन् गर्न दिदाँ म्याग्दीको मालिका गाउँपालिकाले लाखौ राजस्व गुमाउने जोखिम बढेको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो । असार १५ देखि…

बेनीमा सहकारीको स्तरीकरण कार्यक्रम

बेनी, । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमको दोस्रो चरणमा सञ्चालन हुने केयर कार्यक्रमको समिक्षा कार्यक्रम मंगलबार म्याग्दीको बेनीमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा लोकदिप बचत तथा…

खोरीयाका आगलागी पिडितलाई राहत

बेनी, । म्याग्दीको धवलागिरी गाँउपालिका –२ खोरीयाका आगलागी पीडित टिका पुर्जाको परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा म्याग्दी जिल्लामा संगम म्याग्दीद्वारा सञ्चालित एकिकृत…

बेनीको कालीपुल पारी फेरी पहिरो खस्यो

बेनी, । बेनी नगरपालिका–८ कालीपुल बस्ती पारी जलजला गाउँपालिकाको माटेपानी भिरमा मंगलबार दिउँसो पहिरो खसेको छ । कालीगण्डकी नदी किनारमा रहेको कालीपुल बस्तीलाई पर्वतको जलजला गाउँपालिका– ३ माटेपानीको भिरबाट खसेको पहिरोले जोखिम र त्रास सिर्जना…

सिंगाका दिननाथले व्यक्तिगत खर्चमा प्रतिक्षालय बनाए

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका एक व्यक्तिले दिवंगत अभिभावकको स्मृतिमा रु. २१ लख भन्दा बढी खर्च गरेर प्रतिक्षालय बनाउनु भएको छ । सिंगा घर भई हाल तारकेश्वर नगरपालिका–१० मनमैजुमा बसोबास गर्दै आउनुभएका ७१ बर्षिय दीनानाथ…

कोरीयाबाट फर्किएका पूर्णगाउँका हरि खत्रीको लोभलाग्दो गोलभेडा खेती

बेनी, । रोजगारी, पेशा र व्यवसायका लागि विदेश गएकाहरु उतै स्थायी रुपमा बसोबास गर्ने क्रम बढ्दो छ । विदेशमा राम्रो कमाई गरेर फर्किएकाहरु पनि गाउँबाट बसाईसराई गरेर सहरमा झर्ने गरेका छन् । विदेशिने र गाउँबाट सहर पस्नेको भिडमा म्याग्दीको…

धवलागिरीमा आरोही आउन थाले

बेनी, ः म्याग्दीमा रहेको धवलागिरी हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी…