गठबन्धनका उमेद्वारको घरदैलो तिब्र
बेनी, । पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारहरुको टोलीले टोल भेला र घरदैलो अभियानलाई तिब्रता दिएका छन् । शनिबार बेनी नगरपालिका र मालिका गाउँपालिकाको विभिन्न ठाउँमा घरदैला तथा कार्यकर्ता!-->…