बेनीमा खम्बिर र हरिको घरदैलो –एक घण्टा पछ्याउदा जे देखियो
बेनी । बेनी बजारको क्याम्पसचोकमा बिहिबार साँझ साढे ४ बजेतिर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु भेला भएका थिए ।
नेपाली काँग्रेस म्याग्दीमा सभापति तथा प्रतिनिधसभा सदस्यका उमेद्वार खमबिर (खम्बिर) गर्बुजा प्रदेशसभा!-->!-->!-->…