समाचारको विधा

स्थानीय

म्याग्दी क्याम्पसमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

बेनी, । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सोमबार म्याग्दी बहुमुखी क्याम्पसमा लैङ्गिक हिँसाको स्वरुप, कानूनी व्यवस्था, उपचार र सम्बन्धित निकायहरुको भुमिका विषयक कार्यक्रम सम्पन्न भएको छ ।अभियान अन्तरगत क्याम्पसमा अध्ययनरत

मंगलाघाटमा गणेश मन्दिर निर्माण शुरु

बेनी । बेनी नगरपालिका–७ मंगलाघाट स्थित सत्यसाई भजन समूहको भवन परिसरमा गणेश मन्दिर निर्माण शुरु भएको छ । सामाजिक विकास कार्यालयको सहयोगमा निर्माण हुन लागेको मन्दिरको सत्य साई केन्द्रका पुर्व अध्यक्ष तथा जेष्ठ नागरिक नैनकुमार श्रेष्ठले

विद्यार्थीलाई जेसिजको न्यानो कपडा

बेनी, । म्याग्दी जेसिजले बेनी नगरपालिका–९ घुरेपानीमा रहेको स्यालीखेत आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आइतबार न्यानो कपडा वितरण गरेको छ । म्याग्दी जेसिजले ‘न्यानो माया’ कार्यक्रम अन्तर्गत ३३ जना विद्यार्थीहरुलाई विद्यालय पोशाकको

गलेश्वरमा स्त्रीरोग सम्बन्धी निःशुल्क शिविर सम्पन्न

बेनी, । म्याग्दीको बेनी नगरपालिका– ९ गलेश्वरमा शुक्रवार निःशुल्क स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।गलेश्वरधाम आमा समूहको आयोजना तथा बेनी अस्पताल र लिड्स नेपालको सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा १५० जनाले उपचार

मतदातालाई धन्यवाद दिन विजयी उमेद्वार गाउँ पसे

बेनी । म्याग्दीबाट प्रतिनिधि र प्रदेशसभा सदस्यमा निर्वाचित उमेद्वारहरु मतदातालाई धन्यवाद दिन गाउँ पसेका छन् । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनका उमेद्वार विजयी भएका थिए ।

म्याग्दीको शिख मावि मतदान केन्द्रमा साढे दुई घण्टा ढिलागरी मतदान सकियो

म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ को शिख मावि मतदान केन्द्रमा आइतबार साँझ ७ः३० मा मतदान सकिएको छ । शिख माविको (क) मतदान केन्द्रमा समानुपातिकतर्फ प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको वाकसमा र प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको

रुमका १०७ वर्षीय जसमनी कामीले गरे मतदान

बेनी, प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत आज म्याग्दीमा एक १०७ वर्षीय वृद्धले मतदान गर्नुभएको छ । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत इश्वरबहादुर भण्डारीले

मतदानका लागि तीन दिन समय छुट्टाउनुपर्ने बाध्यता हट्यो

बेनी। गाउँमै मतदान केन्द्र स्थापना भएपछि म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने सिमकोस र बगर गाउँका बासिन्दा मतदानका लागि तीन दिन समय छुट्टाउनुपर्ने बाध्यता हटेको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित यातायात सुविधा

शिख, घार र दोवाका जनतासँग चुनावी सभामा खम्बिर र हरिले भने (बोलेको कुरा पुरा गरेरै छाड्दौ )

म्याग्दी जिल्लाको विकास र समृद्धिका लागि आगामी पाँचबर्ष गठबन्धनका उम्मेदवारलाई रोज्न अपिल गरेका छन् । चुनावी अभियानको अन्तिम दिन उत्तरी म्याग्दीका विभिन्न बस्तीमा आयोजित आमसभालाई सम्बोधन गदैं प्रतिनिधिसभाका उम्मेदवार खमबहादुर गर्बुजा

म्याग्दी प्रदेशसभा क्षेत्र कका उमेद्वार भण्डारी को हुन ?

म्याग्दी । मंसिर ४ गते हुन लागेको बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ९क० का उम्मेदवार नेकपा माओवादी केन्द्रका हरी भण्डारीको जन्म २०४१ साल जेठ २७ मा भएको हो । साविकको भगवती गाविस हालको रघुगंगा