घोर्सेखोलामा झोलुङ्गे पुल निर्माण
बेनी, । म्याग्दीको मालिका गाउँपालिका–१ र ४ को सिमानामा पर्ने फुलबारीको घोर्सेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।रु. ४० लाख ५६ हजार ६७५ को लागतमा रितुङ्ग खोलामाथी निर्माण भएको ५८ मिटर लामो झोलुङ्गे पुलको आइतबार जिल्ला समन्वय समिति!-->…
