समाचारको विधा

स्थानीय

पदमार्ग बनेपछि नहरमा हिड्नुपर्ने बाध्यता हट्यो

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा पदमार्ग बनेपछि नहरमा हिड्नुपर्ने समस्या हटेको छ । गण्डकी प्रदेशको निर्वाचिन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत गत आर्थिक वर्ष २०७९÷८० मा म्याग्दी प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित

मालिकाको हुक्लाङडाडामा करेन्ट लागेर एक जनाको मृत्यु

बेनी, करेन्ट लागेर सोमबार म्याग्दीको मालिका गाउँपालिका–५ रुन्मा हुक्लाङडाडामा एक जनाको ज्यान गएको छ । बिजुलीको वितरण लाइनको पोलमा नेपाल टेलिकमको फाइबर बिछ्याउने क्रममा करेन्ट लागेर चितवनको रत्ननगर नगरपालिका–९ का २६ वर्षीय अशोक तामाङको

गलेश्वर वृद्धाश्रमलाई लायन्स क्लव अफ बेनी मल्लाजको सहयोग

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर वृद्धाश्रमलाई पर्वतको जलजला गाउँपाकिलामा रहेको लायन्स क्लव अफ बेनी मल्लाजले सोमबार खाद्यान्न सहयोग गरेको छ । क्लवले गलेश्वर जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकहरुको लागि आश्रम

पुष्पलाल स्मृति दिवसमा बालगृहमा शैक्षिक सामग्री वितरण

बेनी, । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीले आइतबार विबिध कार्यक्रम गरेर तत्कालीन नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवस मनाएको छ । एमाले म्याग्दीको हाँडेभीरस्थित पार्टी कार्यालय शहिद स्मृति

सहश्रधारा र कुर्सीम्ला जोड्ने झोलुङ्गे पुल निर्माण

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाको वडा नम्बर २ सहश्रधारा र वडा नम्बर ५ को कुरसिम्ला जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पन्ध्र मिनेटमा छोटिएको छ । संघीय सरकारको ससपेन्सन ब्रिज डिभिजनले सहश्रधारा र कुर्सीम्ला जोड्ने

बेनी नगरपालिकामा करारका कर्मचारी निकालिए, स्रोत व्यक्तिको पनि काज फिर्ता

बेनी, । पाँच जना कर्मचारी र दुई जना सवारी चालकको नयाँ आर्थिक वर्षदेखि करार अवधीको म्याद थप नगरेको म्याग्दीको बेनी नगरपालिकाले दुई जना स्रोत व्यक्तिको काज फिर्ता गरेको छ । महालेखा परिक्षकको कार्यालयले दरबन्दि नभएका कर्मचारी र स्रोत

बेनी सामुदायिकले स्कुल बस चलाउने

बेनी, । बेनी सामुदायिक विद्यालयले बस सेवा सञ्चालन गर्ने भएको छ । बेनी सामुदायिक बस सेवा सञ्चालन गर्ने म्याग्दीको पहिलो सामुदायिक विद्यालय बनेको छ । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, बेनी नगरपालिका र विद्यालयको लागत

म्याग्दीको पानी बेनीमा ‘लिफ्ट’

बेनी । म्याग्दी नदीको पानी तानेर बेनी बजारमा वितरण गर्न थालिएको छ । खडेरी, मुहान सुक्दा, पाईप फुटेको, पहिरोका कारण बेनीमा खानेपानी आपुर्ति बन्द भई हाहाकार मच्चिने समस्या हटाउन विकल्पमा म्याग्दी नदीको पानी तानेर वितरण गर्ने व्यवस्था

वाईसिएल मंगलाको अध्यक्षमा कमल बुढाथोकी

बेनी, । नेकपा (माओवादी) केन्द्रको युवा संगठन वाइसिएल मंगला गाउँपालिका कमिटिको दोस्रो सम्मेलन शनिबार बाबियाचौरमा सम्पन्न भएको छ । सम्मेलनबाट कमल बुढाथोकीको अध्यक्षतामा ३५ सदस्यीय कमिटि सर्वसम्मत निर्वाचित गरेको हो । कमिटिको उपाध्यक्षमा

रत्नेचौरका नौ जना युवा माओवादी केन्द्रमा प्रवेश

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका नौ जना युवा शनिबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । रत्नेचौरमा आयोजित कार्यक्रममा टिका किसान, भुवन थापामगर, गोरे किसान (हेमलाल), केशर गिरी, सुरत किसान, दिले बहादुर किसान, रोशन