सांसद भण्डारीको नेतृत्वमा रुइसे ‘भ्यूटावर’ को झाडी सरसफाई

Gandaki Pardesh notice

बेनी, १४ कात्तिक । रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुईसे स्थित ‘भ्यूटावर’ परिसरमा मंगलबार झाडी सरसफाई गरिएको छ ।

भ्यूटावर वरिपरि हुर्किरहेको सानासाना रुखविरुवाले भ्यूटावरको महत्व ओझेल पारेपछि प्रदेश सांसद भण्डारी, विष्णु भण्डारी र रेशम कार्की लगायतले मंगलबार विहान भ्यूटावर पुगेर सरसफाई गर्नुभएको थियो ।

Bhautik ministry notice about road

समन्द्री सतहदेखि २२२० मिटर उचाईमा रहेको रुईसेबाट उदाएको सुर्य, धौलागिरी, अन्नपुर्ण, नीलगिरि, चुरेन र गुर्जा लगायतका दर्जनौ मुस्कुराइरहेको हिमाल र बाईसेचौविसे राजाको पुरातात्विक सम्पदा अवलोकन गर्न पाईन्छ ।

Shreekrishna hardwear in news

रुईसे– भेडिओढारबाट ग्रामिणबस्तीसंगै पुनहिल, करबाकेली, पञ्चकोट, गलेश्वरधाम, बेनीबजार लगायतको पर्यटकस्थल देखिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...