बेनी–जोमसोम सडकको वैकल्पिक सडक बनाउन नारच्याङका प्रतिनिधिको पहल
बेनी, । बेनी–जोमसोम सडकखण्ड अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डको वैकल्पिक सडक बनाउन नारच्याङबासीले पहल थालेका छन् ।
अविरल बर्षासंगै बाढी र पहिरोले अन्नपूर्ण गाउँपालिका–३ को जलथले, गुइठे, खामभित्ता, दुवारी खण्डमा दर्जन!-->!-->!-->…
