समाचारको विधा

स्थानीय

गुर्जामा स्वास्थ्य चौकीको भवन निर्माण

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा स्वास्थ्य चौकीको सुविधासम्पन्न भवन निर्माण भएको छ । संघीय सरकारको समपुरक अनुदानमा धवलागिरी गाउँपालिकाले गुर्जामा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो । म्याग्दीको ६ वटा स्थानीय तहको ४५

दिवंगत साथीको स्मृतिमा पुर्व विद्यार्थीद्धारा छात्रवृत्ति वितरण

बेनी, । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा रहेको अर्जुन माविका पुर्व विद्यार्थीहरुले दिवंगत साथीको स्मृतिमा अक्षयकोष बनाएर छात्रवृत्ति वितरण गरेका छन् । वि.स. २०७० को एसएलसीको ब्याचका विद्यार्थीहरुले दिवंगत साथी सरोज कुँवरको

राहुघाटको अडिट २ र ३ को सुरुङ ब्रेकथ्रु को तयारी

अडिट २ र ३ को १४ मिटर मात्र सुरुङ खन्न बाँकी बेनी, । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको अडिट २ र ३ को सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । रघुगंगा गाउँपालिकाको

भाषा प्रशिक्षक र विद्यार्थीको वौद्धिक अपाङ्ग स्रोत कक्षालाई सहयोग

बेनी, । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको बालजागृति आधारभूत विद्यालयमा सञ्चालित वौद्धिक अपाङ्गता स्रोत कक्षाका विद्यार्थीलाई भाषा प्रशिक्षक र त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुले सहयोग गरेका छन् । बेनीको अर्जुन सरको कोरियन

बेनी खानेपानीको अध्यक्षमा रमेश गिरी

बेनी, । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा रमेश गिरी चयन हुनुभएको छ । बेनीमा सम्पन्न भएको संस्थाको २४ औ वार्षिक साधारण सभा तथा ११ औ अधिवेशनबाट गिरीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । संस्थाको

वैवाहिक वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

ताकम, । म्याग्दीका एक दम्पत्तीले बिवाहको बर्षगाठको अवसरमा धवलागिरी गाउँपालिका ७ मा रहेको ताकम माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।बेनी नगरपालिका ६ थाकनपोखरी घर भई हाल बेनी बजारमा बस्नुहुुने हरिप्रसाद र उहाँकी श्रीमती

उद्योग वाणिज्य संघ रघुगंगा बजार इकाइमा खत्री

मौवाफाट, । म्याग्दी उद्योग वाणिज्य संघ रघुगंगा बजार इकाईको शनिबार मौवाफाँटमा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट बालकृष्ण खत्रीको सभापतिमा इकाईको सर्वसम्मत कार्यसमिति चयन भएको छ । निवर्तमान सभापतिमा यामकुमारी गर्बुजा, उपसभापतिमा

दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि खुसीयाली

बेनी, ः म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति सकिएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि सोही पालिकाको वडा नं. ५ फेदी हुदै धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानी सम्मको खण्ड स्तरोन्नति भएको हो । सडकको

कुहुँमा आयोडिनयुक्त नुन सम्बन्धी सचेतनामुलक कार्यक्रम

कुहुँ, । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा रहेको दिपशिखा माविमा आयोडिन युक्त नुनको प्रयोगका सम्बन्धमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । साल्ट टे«डिङ कर्पोरेशन बाग्लुङ शाखाको आयोजनामा दिपशिखा माविका विद्यार्थीहरुलाई आयोडिनयुक्त

शिक्षक संघ बेनीको चौथो प्रतिनिधिसभा

बेनी, । नेपाल शिक्षक संघ बेनी नगर कार्यसमितिको चौथो प्रतिनिधिसभा शनिबार बेनी स्थित वि.पी. स्मृति भवनमा सम्पन्न भएको छ । संघका नगर अध्यक्ष एकेन्द्र बहादुर महतको अध्यक्षता, गण्डकी प्रदेश कार्य समितिका निवर्तमान वरिष्ठ उपाध्यक्ष केशव