समाचारको विधा

स्थानीय

कैलाशफाँटको खेलमैदानलाई स्तरोन्नति गर्न श्रमदान अभियान

बेनी, म्याग्दीको मंगला गाउँपालिका–५ कैलाशफाँटमा खेलमैदान निर्माणका लागि श्रमदान अभियान चलाइएको छ । म्याग्दी नदी किनारको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरि सम्माएर बनाइएको खेलमैदानलाई स्तरोन्नति गरि प्रयोग योग्य बनाउन श्रमदान अभियान

अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा गाउँपालिका केन्द्र पोखरेबगरमा शनिबार देखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले

बेनीको न्यु  वेष्ट पोइन्टले मनायो ३१ औं अभिभावक दिवस: विभिन्न व्यक्तिहरु सम्मानित

बेनी, म्याग्दीको सदरमुकाम बेनी स्थित न्यु वेष्ट पोइन्ट आवासीय माविले ३१ औं अभिभावक दिवस मनाएको छ । आज ९शुक्रबार० विद्यालय प्रांगणमा विविध कार्यक्रमको आयोजना गरि अभिभावक दिवस मनाएको हो। कार्यक्रमको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख

जामुनाखर्क माविमा ५ लाख राशीको ‘हिरा बहादुर बानियाँ स्मृति छात्रवृत्ति कोष’ स्थापना

बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ अर्थुङ्गे स्थित जामुनाखर्क माविमा रु ५ लाख राशीको ‘हिरा बहादुर बानियाँ छात्रवृत्ति कोष’ स्थापना गरिएको छ ।बेनपा ६ निवासी समाजसेवी, शिक्षाप्रेमी स्व. हिरा बहादुर बानियाँको स्मृतिमा उहाँका छोराहरु

सिंगाको चिस्यानगृहमा सुुुन्तला भण्डारण गरेर परिक्षण थालियो

बेनी, म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला भण्डारण गरेर चिस्यान गृहको परिक्षण गरिएको छ । बेनी नगरपालिका– ४ सिंगामा चिस्यानगृह निर्माण भएको चिस्यानगृहमा पहिलो पटक आजदेखि सुन्तला भण्डारण गर्न थालिएको हो । बेनी

धवलागिरी मावि मुुनाका शिक्षक र विद्यार्थी स्थानीय खाद्य परिकारका खाजा बनाएर खान्छन्

मुुना, म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको धवलागिरी माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीले दिवा खाजाका लागि स्थानीय खाद्य पदार्थको परिकार बनाउन थालेका छन् । स्वास्थ्य, सरसफाई, स्थानीय खाद्यान्नको प्रर्वद्धन गर्न आयात गरिएको

गोटाखोर टोलीले मोटर साईकल सहित कालीगण्डकीमा वेपत्ता युवाको शव भेटायो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा मोटरसाइकल सहित कालीगण्डकी नदीमा खसेर वेपत्ता भएका युवाको शव तीन दिनपछि भेटिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ घर भई सोही पालिकाको वडा नं.–२ भुरुङ्ग तातोपानीमा बस्ने ३० वर्षीय सुजन घर्तिको

बेनी -गलेश्वर सडक, २४ महिना ठेक्का अवधी भएको योजना एक वर्षमै निर्माण सकियो

बेनी, २४ महिना ठेक्का अवधी भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने

मुुना जोड्ने सडक कालोपत्र गर्छौ– मन्त्री जुुग्जाली

शिवाङ, ः गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुुना जोड्ने सडक कालोपत्र गर्ने तयारी भएको बताउनुु भएको छ । धवलागिरी गाउँपालिका स्तरीय

धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधी हेम माविलाई

गोपाल आचार्य शिवाङ, ः धवलागिरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुुद प्रतियोगिताको उपाधी हेम मावि शिवाङले जितेको छ । शिवाङमा बुुधबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ वटा कास्य पदक सहित हेम मावि लगातार दोस्रो