समाचारको विधा

स्थानीय

धवलागिरी–३ मुनामा काँग्रेसका रोका विजयी

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाली काँग्रेसका देवेन्द्र रोका विजयी हुनुभएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्षमा उमेद्वार बनेका रोकाले एमालेका मदन मल्ललाई १८ मतान्तरले पछि

मंगला–३ को अध्यक्षमा माओवादीका रोका विजयी

बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका यामबहादुर रोका विजयी हुनुभएको छ । रोकाले ७९१ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका कविन्द्र रोकाले ५७७, काँग्रेसका टेकबहादुर छन्त्यालले २१५

रघुगंगा–४ मा काँग्रेसको प्यानल विजयी

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वार पविन गर्वुजाको प्यानल विजयी भएका छन् । अध्यक्षमा निर्वाचित गर्वुजाले ४३७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विप्रसाद

म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा एमाले विजयी

बेनी । म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेका उमेद्वार विजयी भएका छन् । अध्यक्षमा नेकपा एमालेका बेगप्रसाद गर्बुजाले तीन हजार ९१ मत र उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी पुनले तीन हजार १६७ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको

रघुगंगा–३ पिप्लेमा एमाले विजयी

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ पिप्लेमा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार खिमबहादुर शाहीको प्यानल विजयी भएको छ । गत चुनावमा नेकपा एमाले र माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षको उमेद्वार बनेर पराजित बनेका शाही पुर्व

बेनपा–२ मा गठबन्धन विजयी, मेयरमा एमाले र उपमेयरमा माओवादी अगाडी

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ मा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनका उमेद्वार विजयी भएका छन् । गठवन्धनबाट वडा अध्यक्षको उमेद्वार बनेका काँग्रेसका यामबहादुर कार्कीले एक हजार दुई मत ल्याएर विजयी हुँदा एमालेका डम्मर

मालिका–६ मा एमालेको प्यानल विजयी

बेनी, । म्याग्दीका मालिका गाउँपालिका वडा नम्बर ६ दरवाङमा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार पथबहादुर रोकाको प्यानल विजयी भएको छ । रोकाले ५७४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका खिमबहादुर पुनले

धवलागिरी–२ को अध्यक्षमा एमाले विजयी, अध्यक्ष–उपाध्यक्षमा गठबन्धन अगाडी

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार अकप्रसाद विक विजयी हुनुभएको छ । विकले ३३३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी गठबन्धनबाट वडा अध्यक्षका उमेद्वार ज्ञानबहादुर

मंगला–२ बाबियाचौरमा एमालेको प्यानल विजयी

बेनी, । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार धनबहादुर खाती क्षेत्रीको प्यानल विजयी भएको छ । क्षेत्रीले ९०० मत ल्याएर दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित हुँदा उहाँका

मालिका–५ देविस्थानमा काँग्रेसको प्यानल विजयी

बेनी, । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थानमा नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वार मिम पुनको प्यानल विजयी भएको छ । पुनले ७८३ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका कुलबहादुर घर्तिले ६४०, नेकपा माओवादी