समाचारको विधा

स्थानीय

सिंगामा ब्याडमिन्टन कोर्ट निर्माण

सिंगा, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा ब्याडमिन्टन कोर्ट निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयबासीले श्रमदान जुटाएर सिंगाको राजीकुलोमा श्रमदान जुटाएर ब्याडमिन्टन खेल्न मिल्ने खेलमैदान बनाएका हुन् । १८ मिटर लम्बाई र १२

गौवमवस्तले जित्यो सातौं करबीर मेमोरियल कपको उपाधी

धु्रवसागर शर्मादरवाङ , । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा रहेको के.वि एकेडेमीको आयोजनामा मंगलवार सम्पन्न सातौं जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिताको उपाधी देविस्थानको गौवमवस्त माविले जितेको छ ।

पुर्वाधार र पर्यटकको पखाईमा गाम्फा धुरी

अमित विश्वकर्मा बरंजा, ः म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ४ बरंजामा अवस्थित ऐतिहासिक पर्यटकीय स्थल गाम्फा धुरी पर्यटक र पूर्वाधारको पखाईमा छ । समुन्द्री सतहदेखि ३ हजार ९ मिटरको उचाईमा रहेको उक्त स्थानमा पूर्वाधार नहुँदा

८४ औं जन्मोत्सवको अवसरमा विद्यालयलाई सहयोग

साधन राम्जालीच्युरीबोट, । म्याग्दीको मालिका गाउँपालिका–४, च्युरीबोट घर भई हाल युके निवासी घनमाया पुन मगरले आफ्नो ८४ औं जन्मदिनको अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । ८४ औं जन्मदिनको अवसरमा घनमायाले मङ्गलबार सोही वडा स्थित

पोखरेबगरमा बगर सम्माएर खेलमैदान निर्माण

पोखरेबगर, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा बगर सम्माएर खेलमैदान निर्माण गरिएको छ । गत कात्तिकमा वडा दशै पर्वको अवसरमा आयोजित मेलाबाट बचत भएको रकमबाट कालीगण्डकी नदी किनारको बगर सम्माएर खेलमैदान बनाइएको हो । कालीगण्डकी युवा

प्रकाश माविको ७१ औं वार्षिकोत्सव

बेनी, । म्याग्दीको सदरमुकाम बेनीमा रहेको प्रकाश माविले सोमबार ७१ औ वार्षिकोत्सव मनाएको छ । प्रकाश माविको प्राङ्गणमा आयोजित वार्षित्सवको उद्घाटन बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा मेयर केसीले

अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्डमा प्रभा मावि च्याम्पीयन

पोखरेबगर, । नारच्याङको प्रभा मावि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा च्याम्पीयन बनेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा सोमबार सम्पन्न प्रतियोगितामा १०

लक्ष्य अघिनै कालोपत्र गर्ने बेनी गलेश्वर सडकका निर्माण व्यवसायीलाई स्थानीयबासीको सम्मान

बेनी, २४ महिना ठेक्का अवधी भएको सडक कालोपत्र गर्ने योजना एक वर्षमै सम्पन्न गर्ने निर्माण व्यवसायीलाई आज स्थानीयबासीले नागरिक अभिनन्नद सहित सम्मान गरेका छन् । बेनी–गलेश्वर सडक योजनाको निर्माण कम्पनी मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रा.ली.का

दरवाङ स्वास्थ्य केन्द्रमा डिजिटल एक्सरे सेवा शुरु

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डिजिटल एक्सरे सेवा शुरु भएको छ । लायन्स क्लव अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ले लायन्स क्लव अन्तराष्ट्रियको फाउण्डेशनको

तातोपानी कुण्डमा कपडा फेर्ने भवन निर्माण

तातोपानी, । प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालीका–४ मा रहेको तातोपानीको कुण्डमा पूर्वाधार विस्तार भएको छ । पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा तातोपानी स्नान गरेपछि कपडा फेर्नका लागि भवन निर्माण