सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु
सिंगा, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु भएको छ ।
शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजनामा ४५ दिनसम्म सञ्चालन हुने तालिममा ६० जनाको सहभागिता रहेको छ ।
तालिम र केन्द्रको ११ औ वार्षिक!-->!-->!-->!-->!-->…
